Home News मेरो हराएको ममिलाई देख्नेले मलाई भनिदिनु भन्दै हातमा ममिको तस्बिर लिएर गाउगाउ...

मेरो हराएको ममिलाई देख्नेले मलाई भनिदिनु भन्दै हातमा ममिको तस्बिर लिएर गाउगाउ गल्लिगल्लि यति सानि नानि हिड्दै (भिडियो हेर्नुस्) सेयर गरिदिनु होला

345
0


मेरो हराएको ममिलाई देख्नेले मलाई भनिदिनु भन्दै हातमा ममिको तस्बिर लिएर गाउगाउ गल्लिगल्लि यति सानि नानि हिड्दै (भिडियो हेर्नुस्)
यी स-साना नानीहरू जस्ले आफ्नि आमाको तस्बिरलाई हातमा लिएर गाउभरि डुल्छिन् । यहाँ श्रिमान बिदेशबाट नेपाल आएको केही दिनमै श्रीमती बेपत्ता भएकि छन् ।पाच अनि नौ बर्षका छोरिहरुलाई स्कुलको गेट अगाडि छोडेर हस्पिटल जान्छु भन्दै हिडेकि र आज १६ दिन बितिसक्दा पनि घर फर्केर आएकि छैनन् ।

बिदेशमा रहेका श्रिमान अर्थात ती दूई छोरिका पितासग भने आफ्नो ममिले केही मिनेट मात्रै फोनमा बोल्ने तर अन्यत्र मान्छेसग घन्टौ बोल्ने गरेको समेत ती छोरिहरुले खुलाएका छन् ।बिदेशमा घर परिवारकै लागि भन्दै रातोदिन परिश्रम गर्ने श्रिमान यता श्रीमती भने अरुसगै मस्ति ।अझ श्रिमानले छोरिहरुको स्कुलको फिस तिर्न भन्दै पठाइदिएको पैसा, फिस नै नतिरेको पाइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here