Home News धमाधम चिनियाँ मोडेलमा हुँदै नेपालको विकास, चीनले दियो राम्रो साथ,आयो अत्यन्तै खुशीको...

धमाधम चिनियाँ मोडेलमा हुँदै नेपालको विकास, चीनले दियो राम्रो साथ,आयो अत्यन्तै खुशीको खबर (भिडियो हेर्नुहोस) जानकारीका लागि सेयर गराै

1082
0

धमाधम चिनियाँ मोडेलमा हुँदै नेपालको विकास, चीनले दियो राम्रो साथ,आयो अत्यन्तै खुशीको खबर (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग बदला लिन राष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई पदमुक्त गर्ने तयारी गरेका छन् ।बिडारी प्रचण्डनिकट हुन् । प्रचण्डको प्रस्तावमा सरकारको सिफारिसमा बिडारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ७ गते कानुन विज्ञका रूपमा राष्ट्रियसभामा मनोनीत गरेकी थिइन् ।

धारा ८६ उपधारा २ (ख) मा सरकारको सिफारिसमा राष्ट्रपतिले कम्तीमा एक महिलासहित तीन जना मनोनीत गर्ने व्यवस्था छ ।बिडारी, वामदेव गौतम र विमला राई पौडेल राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । सर्वोच्च अदालतले एमाले र माओवादी एकीकरण खारेज गर्दै दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माधव नेपाल समूह एमाले मै रहने निर्णयमा पुग्यो ।

तर, नेकपा विवादमा ओली कित्तामा उभिएका पूर्वमाओवादी नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत एमालेमै रहने भएका छन् ।दल त्यागसम्बन्धी व्यवस्थाअनुसार उनीहरू माओवादीमा नफर्किए पार्टीको सिफारिसमा सांसद पद जान्छ । यदि माओवादीले बादलसहित नेतालाई सांसदबाट हटाए ओलीले बादललाई राष्ट्रियसभामा लैजाने बचन दिइसकेका छन् ।

बादललाई संसद्मा ल्याउन बिडारीलाई हटाउने अन्तिम तयारी भइरहेको बालुवाटार उच्च श्रोतले जनाएको छ ।ओलीले आफूलाई अप्ठेरोमा बाँध थापेको भन्दै एमाले उपाध्यक्ष र राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य बनाउने तयारी गरेपछि बादलले पूर्वमाओवादीमा नफर्कने निर्णयमा पुगेका हुन् ।

सरकारकै सिफारिसमा नियुक्त भएकाले सरकारले फिर्ता गर्ने सिफारिस गर्ने बित्तिकै राष्ट्रपतिले बिडारीलाई पद मुक्त गर्न सक्ने भन्दै ओलीले बादललाई विश्वस्त बनाएका छन् ।माओवादी केन्द्रले बादलसहितका नेतालाई सांसदबाट हटाएको एक/दुई दिनभित्रै बिडारीलाई हटाउने निर्णय गरिहाल्ने तयारी बालुवाटारको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here