Home News रबि लामिछाने र रबिन्द्र मिश्रको घम्सा*घम्सी | मिश्राले राजनीतिमा आउनुस भनेपछि रबिले...

रबि लामिछाने र रबिन्द्र मिश्रको घम्सा*घम्सी | मिश्राले राजनीतिमा आउनुस भनेपछि रबिले उल्टै गरे अफर (भिडियो हेर्नुहोस)

264
0

रबि लामिछाने र रबिन्द्र मिश्रको घम्सा*घम्सी | मिश्राले राजनीतिमा आउनुस भनेपछि रबिले उल्टै गरे अफर (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
पूर्व मिस नेपाल शृंखला खतिवडा अमेरिकाको हावर्ड विश्वविद्यालयमा स्नातकोत्तर गर्न जाने भएकी छन्। आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले स्नातकोत्तर गर्न हावर्ड विश्वविद्यालयमा जान लागेकी हुन् ।आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गर्न लागेकी हुन्।

गत जनवरीमा आवेदन दिए उनकाठमाडौं-पूर्व मिस नेपाल शृंखला खतिवडा अमेरिकाको हावर्ड विश्वविद्यालयमा स्नातकोत्तर गर्न जाने भएकी छन्। आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले स्नातकोत्तर गर्न हावर्ड विश्वविद्यालयमा जान लागेकी हुन् ।आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गर्न लागेकी हुन्।

गत जनवरीमा आवेदन दिए उनले विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन् गर्न पाउनु जीवनको सबैभन्दा ठूलो सफलता रहेको बताएकी छन् । उनले सुरुमा आफूलाई हावर्डमा सक्छु भन्ने नलागेको भन्दै लकडाउनको फुर्सदमा भने पढ्न इच्छा लागेकाले जसरी पनि आट्छु भनेर लागेको बताइन्।

उनले लकडाउन ताका फेरि थप अध्ययन् गर्ने रूची जागेको बताएकी छन् । आँट गरेपछि सिकने उनले बताइन् । दुई वर्षको कोर्स रहेको भन्दै उनले पढाइपछि भने नेपाल नै फर्किने बताइन्। शृंखलाले केही समयअघि मात्र नेपालमै ुगाथाुनामक कम्पनी सञ्चालनमा ल्याएकी थिइन्।

उनै सुन्दरी शृखलाका बाल्यकालका तस्विरहरु आज हामीले तपाईलाई देखाउन गइरहेका छौँ । बाल्यकालमा पनि क्यूट थिइन् शृखला, हेर्नुहोस् यि तस्विरहरुले विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन् गर्न पाउनु जीवनको सबैभन्दा ठूलो सफलता रहेको बताएकी छन् । उनले सुरुमा आफूलाई हावर्डमा सक्छु भन्ने नलागेको भन्दै लकडाउनको फुर्सदमा भने पढ्न इच्छा लागेकाले जसरी पनि आट्छु भनेर लागेको बताइन्।

उनले लकडाउन ताका फेरि थप अध्ययन् गर्ने रूची जागेको बताएकी छन् । आँट गरेपछि सिकने उनले बताइन् । दुई वर्षको कोर्स रहेको भन्दै उनले पढाइपछि भने नेपाल नै फर्किने बताइन्। शृंखलाले केही समयअघि मात्र नेपालमै ुगाथाुनामक कम्पनी सञ्चालनमा ल्याएकी थिइन्। उनै सुन्दरी शृखलाका बाल्यकालका तस्विरहरु आज हामीले तपाईलाई देखाउन गइरहेका छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here