Home News सारै दु:खद खबर : कुर्सीबाट ल’डेर गाउपालिका अध्यक्षको मृ*त्यु ।

सारै दु:खद खबर : कुर्सीबाट ल’डेर गाउपालिका अध्यक्षको मृ*त्यु ।

192
0

दाङमा कुर्सी बाट लडेर पुर्ब गाबिस अध्यक्षको मृत्यु भएको छ । शनिबार साज 5 बजे तिर कुर्सीबाट लडेर गम्भीर घाइते हुनुभएका तत्कालीन उरहरि गाबिस अध्यक्ष रेशमबहादुर भन्डारिको उपकरणको क्रममा राति 11 बजे तिर मृत्यु भएको हो ।

कुर्सी बाट लडेर टाउकोमा गम्भीर चोट लागेको र तुल्सिपुर उपमहानगर पालिका वडा न 11 निबासी 76 वार्षिय भन्डारिको राप्ति प्रदेशिक अस्पतालमा सामान्य उपकर पछि भैरहवा मा थप उपचार उदै गर्दै मृत्यु भएको हो । हार्दिक श्रद्धाञ्जली

अर्को समचार पनि पढ्नुहोस्
काठमाडौं- पूर्व माओवादीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तत्कालिन माओवादीका पुष्पकमल दाहाल प्रचण्डले ४१ अर्ब रकम दुबईमा लुकाएको खुलासाको भिडियो भाइरल छ । आरोप प्रचण्डलाई उनकै पूर्व सहकर्मीहरुले लगाउँदै आएका थिए । बाबुराम भट्टराईदेखि लिएर विप्लवसम्म सबैले प्रचण्डमाथि भ्रष्टाचारका गम्भीर आरोप लगाउने गरेका छन् । पछिल्लो समय पनि प्रचण्ड सक्रिय राजनीतिमा रहँदा ठेकदारहरुसँग मिलेर लाभ लिन खोजेको आरोप नलागेको होईन् ।

यो बीचमा अहिले विप्लव समुहका प्रवत्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को एक भिडियो क्लिप खुबै भाइरल भइरहेको छ । भिडियोमा प्रचण्डले दुबईमा पैसा लुकाएर राखेको आरोप लगाइएको भिडियो अहिले भाइरल भइरहेको छ ।उनले प्रचण्ड जी तपाईको पहिलेको पारिवारीक र आर्थिक अवस्था कसलाई थाहा छैन । खान नपुग्ने तपाईले दुबईका बैक कसरी ४१ अर्ब राख्नुभयो भन्द्र प्रश्न गरेको भिडियोमा देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here