Home News भा’इरल झाँ’क्री उफ्रिँदा उफ्रिँदै आफै ढले, यस्तो अवस्थामा अस्पताल लगियो (हेर्नुस् भिडियो)

भा’इरल झाँ’क्री उफ्रिँदा उफ्रिँदै आफै ढले, यस्तो अवस्थामा अस्पताल लगियो (हेर्नुस् भिडियो)

251
0

चर्चित भाइरल झाँक्री कृष्ण घतानी ग म्भिर बिरा मी परेका छन् । बिरामीहरुको चाप बढेसँगै उपचार गराउने क्रममा झाँक्री ढलेका हुन् ।उनलाई उपचारका लागि स्थानीय हस्पिटल लगिएको छ । क्रमिक रुपमा स्वास्थ्य सुधार भइरहेको जनाइएको छ ।

झाँक्रीको विषयमा विवाद उठेसँगै अब बेलबारी छोड्ने निर्णय गरेका छन् । उनी ताप्लेजुङ जाने बताइएको छ । उनले निकै तनाब भएकाले झाँक्री काम नै छोड्ने मनस्थिति बनाएको बताइएको छ । तर, के गर्दछन् भन्ने विषयमा खुलेर बोल्न नसकेका छैनन्। अब बाँकि भिडियोमा:

याे समचार पनि पढ्नुहोस्
समाजिक संजालमा अहिले एक प्रेम जोडी निकै नै भाइरल भएका छन। जहाँ एक ५४ बर्षका बुढाले १७ बर्षकि एक युवतीसंग बुहे गरेका छन। बजारमा माग्न हिड्ने क्रममा उनीहरु संग माया बसे पछि बिहे गरेका हुन्।

कुरा गर्ने क्रममा बुढाले तिमि यहाँ सम्म कसरि आयौ भन्दा युवतीले मलाई मेरो मामाले मलाई पिटेर निकाल्नु भयो अनि आएको हु भनिन।

५४ बर्षका बुबाले लक्ष्मीको दया लागेर म संग जान्छौ भने पछि लक्ष्मीले हुन्छ भनेकी थिइन्। यसै क्रम मा उनीहरु एक अर्का बिना बाच्न नसक्ने भए पछि बिबाह गरेका हुन्। यो जोडीले बिबाह त गरे तर खान बस्न उनीहरुलाई गार्हो भयो। एक्ला एक्लै हुदा दैनिक मागेर आफ्नो जिबन गुजारा गरेका यो जोडी अहिले भने दुई जना भएका छन।

गाउलेले मलाई किन यस्तो बुढा संग बिहे गरेको , तिमिले राम्रो केटा पाउछौ भन्छन , मैले तपाइको लागि बुढो होला तर मेरो लागि जवान हो भन्छु अनि चुप बस्छन।

अहिले भने हामी बन्द स्कुलमा चिसो भुइँमा बसेर नखाई नखाई आफ्नो जिबन चलाएका छौ। स्कुलमा विभिन्न किसिमका व्यक्तिहरु आउने हुदा धेरै नै डर भएको छ खाने कुरा सधै माग्छौ ,दिए खान्छौ नदिए भोकै बस्छौ हामीलाई गरिबीले कहिल्यै छोडेन।

अहिले मेरो बुढी सुत्केरी हुने छ उसको लागि फलफुल ,माछामासु केहि खुवाउन सकेको छैन। कहिले चाउचाउ त कहिले चाउमिन खाएर बस्छौ। लक्ष्मीका बुढा भन्छन मलाई बिहे गर्ने कुनै रहर थिएन ,लक्ष्मीको दया लग्यो अनि उनि संग बिहे गरे ,अब मलाई छोरा भन्दा एक छोरि भए पुग्छ। हामी अहिले एकदम खुसि छौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here