Home News राजा बिरेन्द्रका २ नातीनी भारतमा यसरि बस्दै, आँ’सुले आँ’खा भरियो Girwani &...

राजा बिरेन्द्रका २ नातीनी भारतमा यसरि बस्दै, आँ’सुले आँ’खा भरियो Girwani & Surangana Rana (भिडियो हेर्नुहोस)

133
0

राजा बिरेन्द्रका २ नातीनी भारतमा यसरि बस्दै, आँ’सुले आँ’खा भरियो Girwani & Surangana Rana (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए ।

उनले प्रचण्डलाई भेट गरौं भनेको उच्च स्रोतको दाबी छ ।तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ । माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?’

त्यस्तै आज नै प्रधानमन्त्री एवं नेकपा(एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबिच भएको आजको छलफलमा सर्वोच्चको फैसलालाई अवसरको रूपमा लिने सहमति भएको छ ।एमाले प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले एमालेलाई एकताबद्ध गरेर माओवादी लगायत साना वाम पार्टीलाई एकताबद्ध गर्ने अभिभारा दिएको भन्नेमा दुवै पक्ष सहमत रहेको बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here