Home Lifestyle समयमा उप’चार नपाउदा सम्झनाको आमाले सझानालाई छोडेर गइन। सम्झना आफ्नो बुवा संग...

समयमा उप’चार नपाउदा सम्झनाको आमाले सझानालाई छोडेर गइन। सम्झना आफ्नो बुवा संग मिडियामा |Samjhana Raute (भिडियो हेर्नुहोस)

149
0

समयमा उप’चार नपाउदा सम्झनाको आमाले सझानालाई छोडेर गइन। सम्झना आफ्नो बुवा संग मिडियामा |Samjhana Raute (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
अष्ट्रेलियामा नेपाली विद्यार्थीको आकर्षण बढ्नुका ६ कारणहरु यस्ता छन् ! अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको आगमन बढिरहेको छ । अष्ट्रेलियाको विद्यार्थी अनुकुल वातावरणले आगमनमा वृद्धि भएको मान्न सकिन्छ । यहाँ अष्ट्रेलियामा रहेको विद्यार्थी अनुकुलको वातावरणको केहि चर्चा गरिएको छ ।
–अष्ट्रेलियाको पढाइ अन्तराष्ट्रिय स्तरको छ । विद्यार्थीहरुमा उनीहरुको सन्तुष्टिको बारेमा गरिने अध्ययनमा अष्ट्रेलियाको पढाईबाट अधिकांश विद्यार्थीहरु “सन्तुष्ट“ र “अति सन्तुष्ट“ पाईएको छ । यहाँका विश्वविद्यालयहरु विश्वमै उत्कृष्ट विश्वविद्यालयहरु मध्येमा पर्छन् । अष्ट्रेलियामा भौतिक सुविधा यथेष्ट मात्रामा हुनुको साथै जीवनशैली व्यवस्थित छ जसले गर्दा पढ्नको लागि उपयुक्त वातावरण मिल्छ ।–अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सरकारले महत्व दिन्छ । यसको साथै सरकारले विभिन्न छात्रवृत्ति योजनाहरु छुट्टाएको हुन्छ ।–यदि अष्ट्रेलियाको उच्च शिक्षा हासिल गर्न पढाईको मापदण्ड पुगेन भने त्यो तह सम्म पुर्याउने आधारभूत कोर्स हुन्छ ।

उक्त कोर्स पूरा गरेपछि युनिभर्सि्टिमा भर्ना हुन सकिन्छ ।–अष्ट्रेलियामा विद्यार्थीहरुलाई पन्ध्र दिनमा ४० घण्टा काम गर्ने अनुमति हुने हुनाले विद्यार्थी आत्मनिर्भर बन्न सक्छन् ।–अष्ट्रेलियामा विद्यार्थीहरुको बसाईको लागि कोठा भाडामा लिने, पेयिङ्ग गेस्ट, होम स्टे, क्याम्पसको होस्टेल आदि विकल्पको रुपमा हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here