Home News कन्चनको लागि अस्ट्रेलियाबाट सबिता र सम्झनाको यति धेरै सहयोग | निरुको यस्तो...

कन्चनको लागि अस्ट्रेलियाबाट सबिता र सम्झनाको यति धेरै सहयोग | निरुको यस्तो आग्रह niru Gautam (भिडियो हेर्नुहोस)

373
0

कन्चनको लागि अस्ट्रेलियाबाट सबिता र सम्झनाको यति धेरै सहयोग | निरुको यस्तो आग्रह niru Gautam (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
काठमाडौँ. ४ चैत । कोभिड–१९ को उच्च जोखिम रहेका बेला पनि बढिरहेको रेमिट्यान्स पछिल्ला महिनामा भने घट्न थालेको छ । नेपालमा रेमिट्यान्स आउने प्रमुख राष्ट्र कोभिडबाट प्रभावित भएको समयमा नघटेको रेमिट्यान्स अवस्था सामान्य हुँदा भने घट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

स्वदेश तथा विदेशमा आर्थिक गतिविधिमा तीव्र सुधार भएका तथ्यांक सार्वजनिक भइरहेका छन् । यस्तो अवस्थामा पनि रेमिट्यान्स बढ्नुको साटो घट्नुले हुन्डीलगायत नेपालमा पैसा भित्रिने गैरकानुनी माध्यम सक्रिय भएको जानकारहरू बताउँछन् ।‘लकडाउनको समयमा हिँडडुलमा पनि समस्या थियो, यसकारण हुन्डीलगायत अनौपचारिक माध्यम निष्क्रिय थिए ।

जसकारण लकडाउनमा पनि रेमिट्यान्स बढ्यो,’ स्रोतले भन्यो, ‘अवस्था सामान्य भएसँगै फेरि ती माध्यमका गतिविधि बढेका छन् । पछिल्ला दिनमा नेपाल भित्रिने नेपालीले नगद पैसाको साटो जिन्सी ल्याउने प्रवृत्ति पनि बढेको छ । यसले पनि रेमिट्यान्स प्रभावित भएको स्रोतको दाबी छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here