Home News अभियानता शरिन बि’हेपछि पहिलोपटक मिडियामा|नेपालमा आमाआमा बि’हे गर्ने पहिलो जोडि | बिगत...

अभियानता शरिन बि’हेपछि पहिलोपटक मिडियामा|नेपालमा आमाआमा बि’हे गर्ने पहिलो जोडि | बिगत सम्झेर झर्यो आँसु (भिडियो हेर्नुहोस)

128
0

अभियानता शरिन बि’हेपछि पहिलोपटक मिडियामा|नेपालमा आमाआमा बि’हे गर्ने पहिलो जोडि | बिगत सम्झेर झर्यो आँसु (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
नेकपा एमालेको जारी संसदीय दलको बैठकमा गुटगत भेला नगर्न, पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न र आत्मालोचना सहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गर्ने निर्णय गरिएको छ। बालुवाटारमा संसदीय दलको बैठक जारी छ।

‘त्यस्तो आहवान नटेर्ने सांसद्हरुलाई विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ,’ बैठकमा सहभागी एक सांसदले जानकारी दिए। त्यस्तै, बैठकले संसदीय दलको विधान संशोधन समिति गठन गरेको छ। बैठक स्रोतबाट प्राप्त जानकारी अनुसार, विशाल भट्टराई, शेर बहादुर तामाङ र विमला राई सदस्य रहेको विधान संशोधन समिति गठन गरिएको हो।

बैठकमा ओली पक्षका सांसदहरु सहभागी भएका छन्। यसअघि माधवकुमार नेपाल पक्षले आफ्नो पक्षमा रहेका कतिपय सांसदहरु पनि बालुवाटारमा सहभागी भएको दाबी गरिएको छ। तर, नेपाल पक्षले भने आजको बैठक बहिस्कार गरेको छ। सो पक्षको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here