Home News अ*फ्गान से’नाको हे’लिकप्टर दु’र्घटना हुदा चालक द’लका सदस्यसहित ९ जनाको मृ’ त्यु

अ*फ्गान से’नाको हे’लिकप्टर दु’र्घटना हुदा चालक द’लका सदस्यसहित ९ जनाको मृ’ त्यु

121
0

अफगानिस्तानको वा’र्दाक प्रान्तमा अफगान वा’यु सेनाको एक हे’लिकप्टर दु’र्घटना हुँदा ९ व्यक्तिको मृ’त्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।बुधवार राती वार्दाक प्रान्तको बि’हसुद जिल्लाको सो दु’र्घटना भएको थियो ।

यस दु’र्घटनामा परी चार जना चालक द’लका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मा’रिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।सेनाले दु’र्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने अफगानिस्तानमा से’नाको हे’लिकप्टर दु’र्घटना हुदा चालक द’लका सदस्यसहित ९ जनाको मृ’ त्यु विज्ञप्तिमा ज’नाइएको छ ।गत नोभेम्बरमा पनि पूर्वी प्रान्त ना’न्र्गाहरमा सेनाकै हेलिकप्टर दु’र्घटनाग्र’स्त हुँदा अ’फगान वा’यु सेनाका दश सदस्य मा’रिएका थिए ।

याे समचार पनि पढ्नुहोस्
एजेन्सी । भारतीको हरियाणाको अम्बाला क्या’न्टको पुरानो अ’नाज मन्डी म‘न्दिर बाहिर दुई वर्षदेखि भि’ख माग्दै आइरहेको युवक करोडपति रहेको पत्ता लागेको छ । दुई बहिनीहरुको एक्लो भाई उनी आज’मगढका बासिन्दा हुन् । उनको वास्तविक नाम धनञ्जय ठाकुर हो तर म’न्डी आउने–जाने मानिसहरु उनलाई जटा’धारी भन्ने गर्थे ।

उनका बुबा एक ठूलो कम्पनीका एचआर हुन् । शुक्रबार धनञ्ज’यकी सानी बहिनी नेहा सिंह जब उनलाई लिन लखनउबाट त्यहाँ पुगिन् तब उनको प्यारो भाई बि’छोड भएदेखि मिलेसम्मको कहानी बाहिर आएको छ । खासगरी बिहिबार ध’नञ्जयको खुट्टाबाट र’गत बगि’रहेको देखेर ‘गीता गोपाल संस्था’का सदस्य साहिलले उसलाई प’ट्टीको लागि नजिक बोलाए ।

यसै क्रममा उनलाई सो’धे, तिम्रो घर कहाँ हो ? मान’सिक स्थि’ती ठीक नभएको कारणले धनञ्जय आफ्नो घर बताउन सकेनन् । तर केही या’द गरेपछि उनले एक मोबाइल नम्बर बताए । उक्त नम्बर आ’जमगढसँग जो’डियो । शि’शुपालले फोन उठाए ।यसपछि साहिलले धनञ्जयको बारेमा कुराकानी गरे तब पत्ता लाग्यो की शि’शुपाल धनञ्जयका काका थिए ।

उनले नै ध’नञ्जयको नाम धनञ्जय उर्फ धर्मेन्द्र बताए । धनञ्जय दुई वर्ष पहिले घरबाट गा’यब भएका थिए । शुक्रबार उनकी बहिनी नेहा लिन पुगिन् । दाजु मन्दिर बाहिर बसेका थिए । दाह्री र कपाल बढेको थियो । बहिनीलाई देख्ने बित्तिकै धनञ्जयले उनलाई चिने ।

बहिनीको मुखबाट यतिमात्र आवाज आयो की ‘धर्मेन्द्र तिमीलाई भाईको फोन नम्बर याद थियो, तब दुई वर्ष पहिले फोन गराउन सक्थेउ ।’नेहाले भारतीय मिडियालाई बताइन् की एक्लो दाजु भएको कारणले धनञ्जय परिवारको एकदमै प्यारो थिए र घ’मण्डी पनि थिए । उनले ग्रेजुएशन गरेका छन् । उनलाई ला’गुऔ’षधको न’शा लागेको थियो ।

जसले गर्दा मन’स्थि’ती बि’ग्रन पुग्यो र एकदिन घर छाडेर हिँडे । परिवार उनलाई निकै खोजे तर भेट्न सकेनन् । अहिलेसम्म त घरपरिवारको आश म’रे’को थियो ।दुई दिन पहिले मात्र नेहाले बुबासँग अब दाजु यो दु’नियाँमा छैनन् भनेकी थिइन् । उनले दाजु भेट्न भन्दै बिहिबारे व्र’त पनि लिएकी थिइन् । सं’योग स्वरुप बिहिबार नै भगवानले दाजुको जानकारी दिएको उनी बताउँछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here