Home News महान श्री’मान बिनोदको जस्तै जोडि, महान श्री’मती इन्दिरा ३ बर्षदेखी आफ्नो श्री’मानको...

महान श्री’मान बिनोदको जस्तै जोडि, महान श्री’मती इन्दिरा ३ बर्षदेखी आफ्नो श्री’मानको स्याहार गर्दैछिन (भिडियो हेर्नुहोस)

144
0

महान श्री’मान बिनोदको जस्तै जोडि, महान श्री’मती इन्दिरा ३ बर्षदेखी आफ्नो श्री’मानको स्याहार गर्दैछिन (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
काठमाडौं । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठ’क्करबाट घा’इते महिलालाई जि’उँदै पुरेको आ’रोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यु’रो (सी’आईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो

ब्यु’रोले यस विषयमा सार्वजनिक गर्न शुक्रबार दिउँसो २ बजे पत्रकार स’म्मेलन गर्दैछ । पक्राउ परेका व्यक्तिलाई धादिङ बु’झाएर ज्यान सम्बन्धी क’सू’रमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।खो’ल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बो’केर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खा’ल्डोमा ख’सेकी थिइन् ।

तर, चालक बुढाथोकीले उ’द्दार गर्नु साटो खा’ल्डोमा वरिपरीको माटो ल्या’एर पु’रिदिएका थिए ।स’ल्यानटार–आ’रुघाट सडकखण्डमा च’ल्ने एक बसका यात्रुले डो’जरले मान्छे पु’रेको भन्दै ह’ल्ला गरेपछि बुढाथोकी डो’जर छा’डेर भा’गेका थिए ।

त्यसयता अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, धादिङले केन्द्रीय अनुसन्धान ब्यु’रो (सी’आईबी)सँग सहकार्य गरिरहेको थियो । तर, उनी पक्राउ प’रेकोबारे आफूलाई थाहा नभएको धा’दिङका एसपी महेन्द्र खड्काले बताए ।घ’टनापछि स्थानीयवासीले डोजरमा ढुं’गामुढा र आ’गज’नी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here