Home News बाबुलाई भो’कले सु’काए, मा’न्छेको मा*सु खा*नेदेखि मु*टु झि*क्नेसम्मका १५ क्रु’र शा*सक (भिडियो...

बाबुलाई भो’कले सु’काए, मा’न्छेको मा*सु खा*नेदेखि मु*टु झि*क्नेसम्मका १५ क्रु’र शा*सक (भिडियो हेर्नुहोस) जानकारीका लागि सेयर गराै

115
0

बाबुलाई भो’कले सु’काए, मा’न्छेको मा*सु खा*नेदेखि मु*टु झि*क्नेसम्मका १५ क्रु’र शा*सक (भिडियो हेर्नुहोस) जानकारीका लागि सेयर गराै

अर्को समचार पनि पढ्नुहोस्
गर्मीको मौसमसँगै खरबुजा जस्तो मिठो फल पनि साथै लागेर आउँछ । हुन पनि हो गर्मीमा खरबुजा साह्रै मन पर्ने फलको रूपमा लिइन्छ । पानीको मात्रा धेरै हुने भएकोले गर्मीमा यो फल खान उपयुक्त हुन्छ । जसले पानीको कमीबाट हुने डि’हाइड्रेसनवाट बचाउँछ ।

खरबुजा भिटामिन, प्रोटिन र फा’इवरको भरपुर श्रोत पनि हो, जुन स्वास्थ्यको लागि आवश्यक हुन्छ । स्वास्थ्यको फाइदाको लागि यसलाई रे’गुलर ड’टाइको रूपमा खान आवश्यक छ । यहाँ हामी खरबुजाले कस्ता खाले रो’गहरूबाट बचाउँछ भनी जानकारी दिन गई रहेका छौँ ।

१) ब्ल’ड प्रे’सर ठिक बनाउँछ : खरबुजामा पो’टासियम र म्या’ग्नेसियम पाउने भएकोले र’क्त वा’हिनीलाई स्वस्थ राखी सही रूपमा र’क्त प्र’वाह हुन मद्दत गर्छ । खरबुजा जस्तो रसिलो फलमा इ’लेकट्रोनिक्स हुने भएकोले ब्ल’ड प्रे’सर लाही सामान्य राख्छ ।

२) पा’चन प्रणालीमा फाइदा : खरबुजामा प्र’चुर मात्रामा फा’इबर हुने भएकोले हाम्रो पाचन प्रणाली सु’धार्नमा म’द्दत गर्दछ । यसमा पानीको मात्रा उ’च्च हुने भएकोले श’रीरमा हुने खराब ट’क्सिन बाहिर नि’काल्न प्र’भावकारी हुन्छ ।

३) ऊर्जाको श्रोत : ग’र्मीको मौसममा हामी सबै सु’स्त हुन्छौं र वास्तवमा काम गर्ने ऊ’र्जा नै हुँदैन । तर १ गिलास ख’रबुजाको जु’स पिउने वित्तिकै ऊर्जा प्राप्त भई काममा ठुलो अन्तर महसुस गर्छौँ । यसको कारण खरबुजामा भएको इ’लेकट्रोनिक्स, का’र्बोहाइड्रेट र मि’निरलले गर्दा हो । यी तत्त्वहरूले शरीरमा ऊ’र्जा बनाउन मद्दत गर्छ ।

४) तौल कम गर्छ : तपाई छिटो भन्दा छिटो तौ’ल कम गर्न चाहनु हुन्छ भने दैनिक ख’रबुजालाई आफ्नो ड’टाइको रूपमा लिने गर्नुहोस् । यसमा पानीको मात्रा उच्च हुने भएकोले भो’क ला’ग्न नदिई ज’ङ्क फु’ड खान वा’ट रो’क्छ ।

५) डा’यवटिज र क्या’न्सरको ख’तरा कम गर्छ : खरबुजामा लाइको पी’न नामक श’क्तिशा’ली एं’टीअ’क्सीडेंट पाइन्छ जसले तपाईँको स्वास्थ्यमा हुन सक्ने डा’यवटि’ज र क्या’न्स’रको ख’त’रा कम गर्न मद्दत गर्छ ।

६) मु’टुको लागि फाइदाजनक : खरबुजामा अमिनो ए’सि’ड भरपुर मात्रामा हुने भएकोले मु’टुलाई स्वस्थ राख्न मद्दत गर्छ । मु’टुको र’क्त सञ्चार मा सु’धार गर्नुको साथै ह’र्ट अ’ट्याकको ख’तरा कम गर्न सहयोग पुर्याउँछ ।

७) द’मको रो’गमा सहयोगी : महिलाहरुको मुख्य स’मस्याको रूपमा देखा परेको द’मको रो’गको लागि पनि खरबुजाले सहयोगीको भूमिका निर्वाह गर्छ । खरबुजाको जुस दैनिक रूपमा पिएर द’मको ख’तरालाई कम गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here