Home News सारि ले पनि यस्तो मानिस जस्तो बाल्ने , दुनियाँ चकि*त पार्ने चरा,...

सारि ले पनि यस्तो मानिस जस्तो बाल्ने , दुनियाँ चकि*त पार्ने चरा, दुरस्तै मान्छे जस्तो बोल्छ, talking bird in nepal

274
0


सारि ले पनि यस्तो मानिस जस्तो बाल्ने , दुनियाँ चकि*त पार्ने चरा, दुरस्तै मान्छे जस्तो बोल्छ, talking bird in nepal

याे पनि समचार पढ्नुहोस्
नेपाल टेलिभिजनबाट प्रसारित दोहोरि ‘दोहोरी च्याम्पियन’को पहिलो भाग निकै बि’बादित बन्यो । निकै ठुलो राशिको पुरस्कार राखेर आयोजन गरिएको ‘दोहोरी च्याम्पियन’ बि’बादित बन्नुमा जजहरुले पतियोगीलाई गरेको ब्य’बहार प्रमुख हो ।पहिलो भाग प्रसारण भए पछी ‘दोहोरी च्याम्पियन’मा निर्णायकहरुको अभिव्यक्तिप्रति धेरैले अ’सन्तुष्टि जनाइरहेका छन् ।

निर्णायकहरु प्रजापति पराजुली, चन्द्र शर्मा, रमेश बिजी र सीता थापाले प्र’तिस्पर्धीलाई गरेको कमेन्टलाई लिएर उनीहरुको च’र्को आ’लोचना भइरहेको छ । ‘सुरुवाल छोटो भयो, सुरुवालमा स्पोर्ट्स सुज लगाउनु भएन, तपाईं टेलिभिजनतिर देखिने भाइरल बहिनी हो’ भन्नेजस्ता कमेन्ट र अभिव्यक्तिलाई लिएर दर्शकले निर्णायक नै परिवर्तन गर्नुपर्नेसम्मको असन्तुष्टि राखिरहेका छन् ।

यस बिषयमा चन्द्र शर्मा भन्छन – डिजिटल अडिसनबाट आएका थुपै्रै प्र’तिस्पर्धीमध्ये हामीले केहीलाई फिजिकल अडिसनमा ल्याएका हौँ । फिजिकल अडिसन लिने क्रममा करिब आठ घण्टा भएको सु’टिङ, जसमा को कहाँबाट आएको, नाम के हो ? पहिलो शृंखला भएकाले धेरै कुराहरु भएका थिए । तर, सम्पादन गरेर एक घण्टामा झार्ने क्रममा निर्णायक तथा प्रस्तोताहरुले बोलेका धेरै कुराहरु समावेश गरिएको छैन ।

यस्तो हुँदा कहीँ निर्णायकले प्रतियोगीबारे बोल्दा दर्शकको मन दुःखेको होला । यो जगजाहेर नै छ । यो पहिलो शृंखला हो । एक वर्षसम्म यो निरन्तर अगाडि जानेछ । पहिलो प्रश्नमा म तपाईंलाई के ढुक्क पार्न चाहन्छु भने अरु शृंखलाहरु आउँदा हिजो बोलिएका कुराहरुको सन्दर्भ के रहेछ भन्ने स्पष्ट हुँदै जान्छ । सम्पादन गर्ने क्रममा केही कुराहरु काटिएका कारण यस्तो सुनिएको रहेछ भन्ने स्पष्ट हुनेछ ।

गायिका (कल्पना दाहाल) भित्र प्रवेश गरेपछि तपाईं त विभिन्न प्रतियोगितामा प्रथम भइसक्नुभएको गायिका, तपाईं कस्तो राम्रो गायिका, हजुरको यो गरिमा सधैँ उच्च रहोस् भनेर हामीले साढे चार मिनेटमा जि’स्किएर ‘हुन त हो नि तपाईं त्यही यस्तो–यस्तो भएको गायिका हो नि’ भनेर भनेको सन्दर्भमा ३० सेकेन्डको बा’इट्स आइसक्यो । चार मिनेटको कुराकानी आउनै बाँकी छ । अब बाँकी कुरा आएपछि र अरु शृंखला आएपछि तपाईंहरु सबै छ’र्लंग हुनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here