Home News कालापानी बिषयमा रास्ट्र संघले पहिलो पटक मुख खोल्यो | लिम्पियाधुरा हडप्दा दार्जिलिङ्ग...

कालापानी बिषयमा रास्ट्र संघले पहिलो पटक मुख खोल्यो | लिम्पियाधुरा हडप्दा दार्जिलिङ्ग बच्दैन | भिडियो हेर्नुहोस

1233
0

देश र जनताको धरोहर ,आम गोर्खाली जातिको बिरताको प्रतिक , इतिहासको चर्चा गर्दै बर्तमानलाई सफल बनाउने अभीयानको माध्यम हो अन्नपुर्ण अनलाईन एच डि टिभी। भविस्य कस्तो हुनेछ , हाम्रै कर्म र धर्मले निर्क्यौल गर्ने छ।

सबैकुरा थाति राखेर मात्र नेपाली बन्न सके दुनियाको शक्तिशाली र धनि मानिस तपाइ नै हुनुहुने छ। तपाइको देश शक्तिशाली रहने छ , अन्यथा हबिगत साक्षी छ

याे समचार पनि पढ्नुहोस्
कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई शनिबारदेखि कार्यान्वयनमा ल्याएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारीका लागि ६ महिना अगाडि नै राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ ।
मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्य रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनुपर्छ । खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो । यो तलब कतारमा कार्यरत र नया भिसा लिई जाने सबैको हकमा लागू गरेको छ ।

कतार सरकारको मन्त्रीस्तरीय बैठकले जारी गरेको २०२० को कानुन नम्बर १७ अनुसार अदक्ष श्रमिकको न्यूनतम तलब, खाना र आवासबापत पाउने सुविधा निर्धारण गरेको हो । अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल, खानाबापत ३ सय र आवासबापत ५ सय रियाल दिनुपर्नेछ । तर, खाना र आवासको सुविधा दिएमा श्रमिकलाई अनिवार्य एक हजार रियाल तलब मात्रै दिए पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here