Home News फेरि नेपालमा को*रोना त्रा*स : सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको...

फेरि नेपालमा को*रोना त्रा*स : सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनु*रोध (जनचेतनाका लागि सेयर गराै)

258
0

फेरि नेपालमा को*रोना त्रा*स : सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुराेध छिमेकी देशमा पछिल्लो समय को*रोना भा*इरस संक्र*मण बढ्न थालेको भन्दै नेपालमा पनि सत*र्कता अपनाउन स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले अनु’रोध गरेको छ।

आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्र*मणको त्रा*स नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन्। उनले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका हुन् । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here