Home News यी नानिको टा’उकोमा कि’रैकिरा कठै बि’चरा, भिडियो हेर्नुहोस् (सहयोग स्वरुप सेयर गराै)

यी नानिको टा’उकोमा कि’रैकिरा कठै बि’चरा, भिडियो हेर्नुहोस् (सहयोग स्वरुप सेयर गराै)

228
0

जिन्दगीको अन्त्य कहाँ गएर हुन्छ त्यो त कसैलाइ पनि थाहा हुदैन् ।चाहे दुख होस् यात सुख दुबैलाई सङ्गालेर अघि बढ्नुनै पर्छ र बढि पनि रहेका हुन्छौ ।

कहिले हासो त कहिले रोदन यी यस्तै रित रहेछ जिन्दगी ।यिनी हुन् पोखरा बसोबास गर्ने पुजा बिक ।सानै उमेरमा बिवाह गरेकि पुजा बिकले तिनजना सन्तान जन्माएकि छिन् ।पहिलो सन्तान छोरी र दोस्रो र तेस्रो सन्तान भने छोरो जन्माइन् ।पहिलो र दोस्रो सन्तान दुबै अपांग छन् ।

बिवाह गरेपछि श्रिमानले ज्यादा रक्सि पिउन थाले ।रक्सि पिएकै कारणले श्रिमानको मृत्यु भयो ।अब घरको प्रमुख अतिथिनै नभैसकेपछि तिनजना छोराछोरीलाई हुर्काउने पढाउने बढाउने जिम्मा पुजाक‌ै कादमा आइपरेको छ ।

अझ पहिलो सन्तान यानकि जेठि छोरिले त आफुले आफैलाई हिर्काइरहदि रहिछन् ।टाउकोमा किरा परेको चिकित्सकले बताएका रहेछन् ।तर कठै बिचरा गरिब परिवारले उपचार कसरी गरोस् ।बिहान बेलुकाको छाकनै टार्न गाह्राे भएको परिवारलाई उपचार त सपना जस्तै नै त भयो । बिहान जुरुक्क उठेर अर्काको घरमा भाडा माझ्न लुगा धोइदिन जान्छिन् पुजा ।र दिउसोभरि आफ्ना अपांग सन्तानलाई हेरेर बस्छिन् ,कठै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here