Home News धेरै पछि चितवन मा सन्तोष सुनार को घर पुग्दा यस्तो देखियो ,छोरा...

धेरै पछि चितवन मा सन्तोष सुनार को घर पुग्दा यस्तो देखियो ,छोरा छोरी सन्तोष दाइ सबै मिडियामा chitwan (भिडियो हेर्नुहोस)

548
0

धेरै पछि चितवन मा सन्तोष सुनार को घर पुग्दा यस्तो देखियो ,छोरा छोरी सन्तोष दाइ सबै मिडियामा chitwan (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सीले राम्ररी नेपाली बोल्न जाछिन् ।

नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।लकडानका कारण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले ।तानेको उनी बताउँछिन् ।

उनी भन्छिन्,‘लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अ-ल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ ।मलाई नेपाली खाना मन पनि पर्छ ।नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् । विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध-न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् । भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here