Home News दु’खद खबर: ट्रकले कि*च्दाकि*च्दै जन्मि’एको ब’च्चा सुरक्षित, आमाबाबु मृ*त्यु

दु’खद खबर: ट्रकले कि*च्दाकि*च्दै जन्मि’एको ब’च्चा सुरक्षित, आमाबाबु मृ*त्यु

335
0


यो तस्वीर ती चम*त्कारिक बच्चाको हो, जसको ग*र्भवती आमालाई भयानक सडक दुर्घ*टनामा ट्रकले कि*चेकेको थियो । त्यस समय आमाको ग’र्भबाट निस्किएको यो बच्चा केही मिटर पर पुगेर बजारियो । तर, सुरक्षित रह्यो ।घ’टना चीनको फुजियान प्रान्तको जियामैन शहरमा भएको हो ।

४२ वर्षका माओ गर्भ’वती पत्नी वाङ झाउलाई सु’त्केरी गराउन मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कुदाएर अस्पताल पु¥याउन सही ठाने । तर, बाटोमा एक ट्रकले उनको मोटरसाइकललाई ठ’क्कर दियो र वाङ झाउलाई ट्रकले कि’च्यो । घट’नाका क्रममा उनको पेटबाट उछिट्टएको बच्चा झण्डै तीन मिटरपरसम्म पुग्यो ।

तर, बच्चालाई निधारमा समान्य चोट लाग्नु बाहेक केही भएन । बच्चाको तौल ९.२ पाउण्ड छ ।दु’र्घटनामा बाबुआमा गुमाएका बच्चाको नाम जियाओ झाओ राखिएको छ । प्रत्यक्षदर्शीहरुले बताए अनुसार ट्रकले कुल्चिएकै बेला वाङ झाउले बच्चालाई जन्म दिएकी थिइन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here