Home News साहासी चेली सदिक्षालाई अमेरिका जान नदिने चलखेल; फेरि क डा रुपमा प्रस्तुत...

साहासी चेली सदिक्षालाई अमेरिका जान नदिने चलखेल; फेरि क डा रुपमा प्रस्तुत भइन(हेर्नुस भिडियो)

157
0

उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बाँस्तोलको गत पुस ५ गते भएको मृ त्यु प्रकरणमा मृ त्यु वा ह त्याको कारण र संलग्न व्यक्तिसम्म प्रहरी नपुग्दै सामसुम हुनै लागेको थियो । तर जब मृतककी बहिनी दूर्गा बाँस्तोला ‘सदीक्षा’ले जनस्तरबाटै घ ट नाको छानबिन थालिन्, शं का स्प दहरू न्यायको कठघरासम्म पुगेका छन् ।

राज्यबाट अख्तियारप्राप्त प्रहरीले गर्न नसकेको काम पीडित परिवारकी एक युवतीले गर्न कसरी सम्भव भयो रु शंका स्पद आ रो पीसम्म पुग्न सदीक्षाले प्रहरीलाई कसरी बाध्य पारिन्रु यसका पछाडि सदीक्षाले धेरै संघर्ष गर्नुपरेको छ ।

मृ त ककी बहिनी सदीक्षाले दाजुको न्यायका लागि ईलाका प्रहरी कार्यालयमा गरेको संर्घष र देखाएको साहस पछिल्लो समयमा उदाहरणीय बनेको छ । यद्यपि, आजभोलि सदिच्छालाई सु रक्षा मा थ्रे ड भएको छ । उनका बारेमा अन’र्गल प्रचार गर्दै अमेरिका जान सम्म रोक्ने प्रयास भै रहेको समाचार श्रोत बताउछ । पछिल्लो अपडेट बारे हामीले उनै सदिच्छासङ कुराकानि गरेका छौ । बाँकी भिडियोम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here