Home News फेरी जंगलमा रु’दै गरेको बे’वारि’स शि’शु यस्तो अवस्थामा भेटियो…(भिडियो हेर्नुहोस्)

फेरी जंगलमा रु’दै गरेको बे’वारि’स शि’शु यस्तो अवस्थामा भेटियो…(भिडियो हेर्नुहोस्)

231
0

सल्यान, सल्यान जिल्ला शारदा नगरपालिका नजिकैको जंगलमा शुक्रबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् । जंगलमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँ दै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक झन्डै ६ महिनाजति उमेरका रहेको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।

आमाले बालकलाई बिहानपख छा डेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्यय रहेको जिल्ला अस्पतालले जनाएको छ ।

अर्को समचार पनि पढ्नुहोस्
चितवनमा निर्माण हुँदै गरेको वहु’प्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सि’र्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंग’शाला निर्माणका लागि आर्थिक अभा’व भएपछि धुर्मुसको टोली मेचि महा’काली अभियानमा निस्किएको छ । धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंग’शाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तरा’ष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्मा’णका लागि सरकार र सर्वसा’धारणको लगानी छ ।

धुर्मुस सुन्तली फाउण्डे’शनले सहयोग उठाउँदै रंगशाला निर्मा’णमा लगानी गरिरहेको छ । क्रिकेट मैदान नि’र्माणमा आर्थिक अ’भाव भएपछि सहयोग जुटा’उन सिताराम कट्टेल धुर्मुस मेची महाका’ली अभियानमा निस्किएका छन् । रंगशा’ला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्मा’णमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदा’ईका क्रममा बाटोमा लाग्ने खर्च उठा’एर धुर्मुसलाई दिए’का थिए ।

मजदुरले पैसा दिँदा धुर्मुस निकै भा’वुक भए । मजदुरहरुले भने, घरको छोराछोरी बाहिर जाँदा बाटो’खर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वा’ह गरेका हौँ, लक्ष्य पुरा गरेर फर्क’नुहोला शुभकामना छ । यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भा’वुक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here