देश र जनताको धरोहर ,आम गोर्खाली जातिको बिरताको प्रतिक , इतिहासको चर्चा गर्दै बर्तमानलाई सफल बनाउने अभीयानको माध्यम हो अन्नपुर्ण अनलाईन एच डि टिभी। भविस्य कस्तो हुनेछ , हाम्रै कर्म र धर्मले निर्क्यौल गर्ने छ। सबैकुरा थाति राखेर मात्र नेपाली बन्न सके दुनियाको शक्तिशाली र धनि मानिस तपाइ नै हुनुहुने छ।
तपाइको देश शक्तिशाली रहने छ , अन्यथा हबिगत साक्षी छ ,कालापानी बिषयमा रास्ट्र संघले पहिलो पटक मुख खोल्यो | लिम्पियाधुरा हडप्दा दार्जिलिङ्ग बच्दैन | भिडियो (जानकारीका लागि सेयर गराै)
याे समचार पनि पढ्नुहोस्
भारतीय अभिनेता शाहरुख र गौरी खानको जोडी निकै चर्चित जोडी हो । दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुले परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए ।
८ अक्टुबर १९७० मा जन्मिएकी गौरी खानको बिहीबार जन्मदिन हो । गौरी ५० बर्षकी भएकी छन्। सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको थियो । शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाटक गरेका थिए ।
उनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए । यतिमात्र होइन, उनले विवाहपछि पनि गौरी एक झुट बोलेका थिए, उनले भर्खरै उक्त झुटको खुलासा पनि गरेका छन् ।एक अवार्ड शोको क्रममा शाहरुख खानले आफ्नो हनिमूनको एक गोप्य कुरा शेयर गरेका थिए ।
गौरी र शाहरुखको बीचमा हनुमून पेरिस जाने सहमति भएको थियो तर शाहरुखसँग त्यसका लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमूनका लागि दार्जिलिङ लगेका थिए ।शाहरुख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन सफल भए । शाहरुखका अनुसार गौरी उनलाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् ।