Home News बुटवलमा श’सस्त्र प्रह’रिले गरे १९ ब’र्सिय यु’वतिको ब`ल`त्कार पछि र’सिले घा`टि क*सेर​...

बुटवलमा श’सस्त्र प्रह’रिले गरे १९ ब’र्सिय यु’वतिको ब`ल`त्कार पछि र’सिले घा`टि क*सेर​ यस्तो? भिडियो हेर्नुस

213
0

बुटवलमा श’सस्त्र प्रह’रिले गरे १९ ब’र्सिय यु’वतिको ब`ल`त्कार पछि र’सिले घा`टि क*सेर​ यस्तो? भिडियो हेर्नुस

याे समचार पनि पढ्नुहोस्
बुटवल उपमहानगरपालिकाले व्यवस्थित सहरीकरण र सुरक्षित आवास निर्माणलाई लक्षित गर्दै भवन निर्माण सम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्ड अनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ । बुटवलमा रहेका सार्वजनिक जग्गाको संरक्षण, सदुपयोग र कृषियोग्य भूमिको अधिकतम सदुपयोग गर्ने उद्देश्यले आवासीय क्षेत्रका निम्ति नयाँ मापदण्ड तय गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

सुवेदीले भवन निर्माण सम्बन्धी मापदण्ड २०७४ लाई खारेज गर्दै उपमहानगरका १९ वटै वडामा लागु हुने गरि नयाँ मापदण्ड तय भएको र चालु आवदेखि नै लागु हुने गरि राजपत्रमा प्रकासित गरिसकिएको बताए । अग्ला भवन निर्माणका लागि भने प्राविधिक अध्ययन भएका क्षेत्रलाई मात्रै तोकिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७, ४३, ४४ समेतले दिएको अधिकार प्रयोग गरी बुटवल उपमहानगरपालिकाले भवन निर्माण सम्बन्धी मापदण्ड, २०७७ बनाएको छ । बुटवलमा हाल बढिमा १० तलामा भवन निर्माण भएका छन् । अब नयाँ मापदण्ड अनुसार यो भन्दा पनि अग्ला भवन निर्माण गर्न सकिने छ ।

बुटवल उपमहानगरले बनाएको कानुन तथा भवन निर्माण सम्बन्धी नयाँ मापदण्ड अनुसार अब कम्तिमा १६ तलासम्मका भवन निर्माण गर्न सकिने छ । ठूला भवन निर्माणका लागि उपमहानगरले यहाँका सबै वडाका सम्भावित क्षेत्रको भौगर्भिक अध्ययन समेत गराएको थियो । सोही अध्ययनका आधारमा अग्ला र व्यवस्थित भवन निर्माण गर्न सकिने क्षेत्रसमेत तोकिएको छ ।

शहरीकरण प्रक्रियालाई नियमन गरी स्वस्च्छ, स्वस्थ, दिगो तथा सबैलाई बस्न समेत उपयुक्त शहरी वातावरण निर्माणको लागि साथै भूउपयोग क्रियाकलापलाई सुव्यवस्थित ढंगले उपयोग गर्न, व्यवस्थित शहर, भूकम्पीय क्षतिको न्यूनीकरण, शहरी वातावरणको संरक्षण तथा सम्बद्र्धन, जनस्वास्थ्य तथा सरसफाईलाई ध्यान दिंदै नयाँ व्यवस्थित बस्ती बसाउने उद्देश्यले नयाँ मापदण्ड बनाइएको उपप्रमुख गुमादेवी आचार्यले बताइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here