Home News अचानक चीन सरकारलाई नेपालको यस्तो आग्रह, दोश्रो चरणको चक्रपथ विस्तार अगाडि बढ्ने...

अचानक चीन सरकारलाई नेपालको यस्तो आग्रह, दोश्रो चरणको चक्रपथ विस्तार अगाडि बढ्ने संकेत (भिडियो हेर्नुहोस)

145
0

पूर्वतयारीको काम लगभग सम्पन्न भएकोे र मुआब्जा वितरण कार्यको प्रक्रिया पनि सुरु भएकाले निर्माण कार्य सुरु गर्न सकिने भन्दै अर्थ मन्त्रालयले चीन सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको हो ।

अर्थ मन्त्रालयले अनुदानमा विस्तार हुने सो सडक खण्डको काम अगाडि बढाउन चीनलाई आग्रह गरेको हो । कुल ११.६ किलोमिटरको यो खण्डलाई चीन सरकारले ८ लेनमा विस्तार गरिदिने योजना रहेको छ ।

याे समचार पनि पढ्नुहोस्
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङको सबै बैंक खाता रोक्का गरिदिएको छ ।सिभिल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक रहेका तामाङले रकम हिनामिना गरेर व्यक्तिगत लाभ आर्जन गरेको भन्दै विभागले तामाङको सबै सम्पत्ति रो’क्का गरी छानविन अघि बढाएको हो।

सहकारीमा बचतकर्ताले जम्मा गरेको १ अर्ब रुपैयाँ भन्दा बढी रकम हि’नामिना गरी घरजग्गा र बैंकिङ क्षेत्रमा लगानी गरेको भेटिएको जनाइएको छ । तामाङले विभिन्न व्यक्तिका नाममा बैंकमा रकम राखेको र श्रीमतीको नाममा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा १२ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको तथ्य पनि फेला परेको समाचार स्रोतले बताएको छ ।

बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सिभिल बैंक सञ्चालक समितिका अध्यक्षसमेत रहेका तामाङले २०७६ जेठमा सार्वजनिक कार्यक्रम गरेर अरु स’हकारीलाई सहयोग गर्न आग्रह गरेका थिए। सिभिल समूहको स्वामित्वमा रहेको सिभिल सहकारी संस्थाको ऋण वि’वादमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा अहिले पनि मु’द्दा चलिरहेको छ।

सिभिल समूहको लगानीमा रहेको सहकारीले आफ्नै हाउजिङ कम्पनीलाई ८० प्रतिशतभन्दा बढी ऋण गै’रकानुनीरुपमा प्रवाह गरी संस्थालाई ध’राशायी बनाएपछि बचतकर्ता र सेयर सदस्यहरुअदालत पुगेका हुन्। बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छैनन् ।सिभिल सरकारीले राष्ट्रिय सहकारी बैंकबाट लिएको ३० करोड भन्दा बढी ऋण पनि लामो समयदेखि ति’रेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here