Home News १८१६ को सुगौली संन्धि र १९५० को संधिलाई भियाना महासन्धिले खारेज |नेपाल...

१८१६ को सुगौली संन्धि र १९५० को संधिलाई भियाना महासन्धिले खारेज |नेपाल किन बेखबर|रास्ट्रसंघमा हंगा*मा (भिडियो हेर्नुहोस)

1214
0

१८१६ को सुगौली संन्धि र १९५० को संधिलाई भियाना महासन्धिले खारेज |नेपाल किन बेखबर|रास्ट्रसंघमा हंगा*मा (भिडियो हेर्नुहोस)
देश र जनताको धरोहर ,आम गोर्खाली जातिको बिरताको प्रतिक , इतिहासको चर्चा गर्दै बर्तमानलाई सफल बनाउने अभीयानको माध्यम हो अन्नपुर्ण अनलाईन एच डि टिभी। भविस्य कस्तो हुनेछ।

हाम्रै कर्म र धर्मले निर्क्यौल गर्ने छ। सबैकुरा थाति राखेर मात्र नेपाली बन्न सके दुनियाको शक्तिशाली र धनि मानिस तपाइ नै हुनुहुने छ। तपाइको देश शक्तिशाली रहने छ , अन्यथा हबिगत साक्षी छ ,

याे समचार पनि पढ्नुहोस्
जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । याे खबर आजको नागरिक दैनिकमा छ ।

जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो ।‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो,’ महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’

भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ ।भेटमा प्रधानमन्त्रीले जसपाका नेताहरुसँग सरकारमा आउन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुहोस्, तपाईंहरुले उठाएका माग पूरा गर्छु भन्नुभयो ।’

महतोले भने, ‘ तर हामीले माग पुरा गर्नुभयो भने मात्र सरकारमा सहभागी हुने विषयमा छलफल गर्छौंं भन्यौँ ।’ स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा महत्त्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री तयार भएका छन् । महतोले भने यसबारेमा कुराकानी नै नभएको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here