Home News भर्खरै हेर्नुहोस्, ओलीको अर्को ठुलो घोषणा, प्रधानमन्त्री आफैँ अघि सरे, सबै आ’श्चर्यच’कित्...

भर्खरै हेर्नुहोस्, ओलीको अर्को ठुलो घोषणा, प्रधानमन्त्री आफैँ अघि सरे, सबै आ’श्चर्यच’कित् !Pm Kp Oli (जानकारीका लागि सेयर गराै)

1802
0

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रा’सायनिक म’ल कारखाना खोल्ने बताउनुभएको छ । बिहीवार प’शुपक्षीजन्य उत्पादनमा देश आ’त्मनिर्भर भएको घोषणा गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा म’ल कारखाना पनि खोल्ने बताउनुभएको हो ।

विद्युतबाट सञ्चालन हुने म’ल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । कृषि मन्त्रालयले म’ल उत्पादनका लागि किसानलाई तालिम दिन आवश्यक रहेकाे प्रधानमन्त्री ओलीकाे भनाइ थियाे ।उहाँले भन्नुभयो, ‘नेपालमै म’ल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट म’ल कारखानाकाे सम्बन्धमा छलफल भइरहेको छ ।

हामी म’हँगो पर्छ भने पनि केही छैन, एउटा प्रो’जेक्ट नै डे’डिकेटेड गरिदिन सक्छौँ म’ल का’रखानाका लागि । प्रो’जेक्ट नै डे’डिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्ने कुरा भएन, त्यो प्रो’जेक्ट स’ञ्चालन गरेर म’ल का’रखानाका लागि खपत गर्ने हो ।

कृषि मन्त्रालयले म’ल उत्पादनतर्फ पनि किसानलाई ता’लिम दिन ज’रुरी छ ।’ प’शुपक्षीज’न्य उत्पादनमा नेपाल आ’त्मनिर्भर भएको घो’षणा हुँदा देशलाई अ’गाडि ब’ढाउन सफल भएको उहाँले जि’किर गर्नुभयो । हरेक दिन नयाँ उपलब्धि हा’सिल गर्दै नयाँ उचाइ लिएर अगाडि ब’ढिरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here