Home News भर्खरै ओलीको झन् कडा निर्णय, संसदीय दलको बैठकमा झलनाथ सहभागी, माधव समुहमा...

भर्खरै ओलीको झन् कडा निर्णय, संसदीय दलको बैठकमा झलनाथ सहभागी, माधव समुहमा खैला*बैला (भिडियो हेर्नुहोस)

125
0


भर्खरै ओलीको झन् कडा निर्णय, संसदीय दलको बैठकमा झलनाथ सहभागी, माधव समुहमा खैला*बैला (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
बहुप्रतिक्षीत मेलम्चीको पानी आइतबारबाट काठमाडौंवासीको धारामा झर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले धाराको टुटी खोलेर मेलम्चीको पानी उद्घाटन गर्ने भएकी छन् ।आइतबारदेखि घर–घरमा मेलम्चीको आए पनि त्यसको एक सातापछि राष्ट्रपतिले औपचारिक उद्घाटन गर्ने भएकी हुन् ।

उद्घाटनका लागि भृकुटीमण्डपमा मेलम्चीको पानी आउने गरी सार्वजनिक धारा बनाइने भएको छ । सो धाराको टुटी खोलेर राष्ट्रपतिले उद्घाटन गर्ने तयारी रहेको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।उनले भने, ‘१५ गते पानी छाड्छौं ।

तर राष्ट्रपतिबाट उद्घाटन भने २२ गतेतिर मात्रै हुन्छ होला । अहिले हामी उद्घाटन कार्यक्रमको तयारीमा छौं ।’यसअघि आयोजनाले २० गते उद्घाटन गर्ने तयारी गरेको भए पनि राष्ट्रपतिबाटै हुने भएपछि मिति तलमाथि हुन सक्ने भएको हो । तर राष्ट्रपतिबाट उद्घाटन भने २२ गतेतिर मात्रै हुन्छ होला । अहिले हामी उद्घाटन कार्यक्रमको तयारीमा छौं ।’यसअघि आयोजनाले २० गते उद्घाटन गर्ने तयारी गरेको भए पनि राष्ट्रपतिबाटै हुने भएपछि मिति तलमाथि हुन सक्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here