Home News दुखद खबर:मलेसियामा एक कम्पनीमा कार्यरत नेपाली कामदार भरत सुनुवारको कम्पनी परिसरमै मृ*त्यु।

दुखद खबर:मलेसियामा एक कम्पनीमा कार्यरत नेपाली कामदार भरत सुनुवारको कम्पनी परिसरमै मृ*त्यु।

283
0

वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली कामदार नेपाल ठेगाना बागमती प्रदेश दोलखा जिल्ला गौरीशंकर गाउँपालिका निवासी भरत सुनुवारको हिजो मिति सन् २०२१/०३/२८ तारीख शुक्रबारको दिन अस*मायिक मृ*त्यु भएको छ।

मलेसियाको पोर्ट केलाङ भन्ने ठाउँमा अवस्थित फिल्डा इफ्को एसडिएन बिएचडी ( felda ifco sdn bhd ) नामक कम्पनिमा बिगत ९ बर्ष एता काम गर्दै आएका सुनुवार को कम्पनि परिसर मै मृ*त्यु भएको हो। सुनुवार कार्यरत कम्पनी ले कोभिड पेण्डामिक अबस्था लाइ मध्यनजर गर्दै काम गर्ने समय परिबर्तन गरिदिएको र आफुलाइ निन्द्रा नपुगेको अनुभव भएको सुनाएका सुनुवार कम्पनि परिसर मा अचानक ढलेर घटना स्थल मै मृ*त्यु भएको कम्पनिमा कार्यरत एक नेपालीले कामदारलेनै जानकारी दिनुभयो।

सुनुवार को मृ*त श*वलाई पो*स्टमार्टमको लागि केलाङ स्थित केलाङ हस्पिटल मा राखिएको र कम्पनीले एउटा असल मेहनति कामदार गुमाएको मा दुख व्यक्त गर्दै आवश्यक कागजात र कानुनी प्रक्रिया पुर्याएर दाह*संस्कार को लागि स्वदेश फिर्ता गराउने र मृ*तक परिवार लाइ कम्पनिको तर्फबाट सक्दो आर्थिक क्षेतिपुर्ती समेत सहयोग गर्ने बताएको छ। Malayakhabar बाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here