Home News भर्खरै उपत्यकाबासीमा ठुलो खुशीयाली, आजदेखि घरघरमा मेलम्चीको पानी आयो, २४सैँ घण्टा पानी...

भर्खरै उपत्यकाबासीमा ठुलो खुशीयाली, आजदेखि घरघरमा मेलम्चीको पानी आयो, २४सैँ घण्टा पानी दिइने (जानकारीका लागि सेयर गराै)

201
0

मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका धारामा वितरण गरिने भएको छ । धारामा वितरण गर्नुअघि मेलम्चीको पानी धोबीखोलामा ख’सालिएको छ। शुक्रबार मेलम्चीको पानीलाई थो’क वितरण प्रणालीको पाइपलाइन फ्ल’स गर्दै चावहिल नजिकैको धोबीखोलामा ख’सालिएको हो ।

मेलम्चीको पानी ख’सालेपछि धोबीखोलामा स’ङ्लो पानी ब’गेको जनाइएको छ । आइतबारदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीका घरघरका धारामा वितरण गर्ने तयारी छ । मेलम्चीको पानी वितरणको तयारी अ’न्तिम चरणमा पुगेको खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए ।

‘आइतबार र सोमबार दैनिक चार करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ,’ सचिव बेल्बासेले भने, ‘आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।’ पूर्ण क्षमतामा सञ्चालन हुँदा मेलम्चीको पानी दैनिक १७ करोड लिटर भन्दा धेरै वितरण हुने बताइएको छ।

आइतबार र सोमबार दैनिक चार करोड लिटर र त्यसपछि साढे ५ करोड लिटर पानी वितरण हुनेछ,’ सचिव बेल्बासेले भने, ‘आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।’ पूर्ण क्षमतामा सञ्चालन हुँदा मेलम्चीको पानी दैनिक १७ करोड लिटर भन्दा धेरै वितरण हुने बताइएको छ। भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here