Home News कालापानी यात्राबाट जि*वितै फ़र्किएकाहरु | प्रे’म सिंको ह* त्या ? इन्डियन ज्या’दती...

कालापानी यात्राबाट जि*वितै फ़र्किएकाहरु | प्रे’म सिंको ह* त्या ? इन्डियन ज्या’दती | नेपाली सुर*क्षाकर्मी रोए (भिडियो हेर्नुहोस)

108
0


देश र जनताको धरोहर ,आम गोर्खाली जातिको बिरताको प्रतिक , इतिहासको चर्चा गर्दै बर्तमानलाई सफल बनाउने अभीयानको माध्यम हो अन्नपुर्ण अनलाईन एच डि टिभी। भविस्य कस्तो हुनेछ , हाम्रै कर्म र धर्मले निर्क्यौल गर्ने छ। सबैकुरा थाति राखेर मात्र नेपाली बन्न सके दुनियाको शक्तिशाली र धनि मानिस तपाइ नै हुनुहुने छ। तपाइको देश शक्तिशाली रहने छ , अन्यथा हबिगत साक्षी छ ,

याे समचार पनि पढ्नुहोस्
बैतडी,बैतडीको सिगास गाँउपालिका वडा नं १ जुकेपानीमा फलाम खानी भेटिएको छ । उक्त वडाको दाब तथा ढणारी गाड, उत्तरमा जयपृथ्वी राजमार्ग बिन्द्राबन बाट करिब ३ किलोमीटर भित्र नजिकै र दक्षिणमा खरक्यौडा भन्ने स्थानको बिचमा केदार आधारभुत बिधालय सिगास सुङरखाल बल्लेकान बैतडीको वरिपरिको छेउमा फलाम खानी रहेको बताइएको छ ।

सो फलाम खानीमा नेपालको सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा मित्र राष्ट्र चिनको सयुक्त साझेदारीमा यसै सिगास गाउपालिका र वार्ड नं.१ को कार्यालय संग बिगत २ बर्ष पहिला सम्झौता गरी हाल चैत्र ८ गतेबाट काम सुचारु भएको वार्ड नं.१ का वार्ड अध्यक्ष गगन सिह धामिले बताउनुभयो । उहाका अनुसार बझाङसँग जोडीएको बिधुतलाइन बाट ३३ केबि को बिधुत संचालनमा ल्याइ सुगरखालमा पानी घट्ट संचालन गर्ने, फलाम खानीसम्म रोड पिच गर्ने, बन संरक्षण गर्ने , सेनाको बेस क्याम्प बस्ने, करिब १ हजार भन्दा बढी कर्मचारी तथा कामदार समेत चाहिने धामिले जानकारी दिनुभएको छ ।

यसै क्रममा सुभम मिनिरल्स प्राइभेट कम्पनीका कर्मचारी मन्दिप पौडेलले अहिले परिक्षणकालमै करिब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको र बाकी १० प्रतिशत कबाडी मिश्रित रहेको दाबी गरेका छन । उनका अनुसार यश सुगरखाल श्री केदार आधारभुत बिधालय सिगास गा.पा.१ सुगरखाल बल्लेकान बैतडीको वरिपरिको करिब ३ किलोमीटरमा फलाम खानी रहेको ।

यसपछि चाइना कम्पनीले फलाम निकाल्नको लागि मेसिन ल्याउदा मसिन एकदमै ठूलो भएकाले अत्तरिया देखि बैतडीको फलाम खानी सम्म सो मसिन नपुगुन्जेलसम्म यातायात ठप्प रहने समेत पौडेलले बताए ।गाँउमा फलाम खानी पत्ता लागेकोले यहाका धेरै जसो युवाहरूलाई फाइदा पुग्ने तथा गाउंको बिकास मात्रै नभै सिंगो पालिकाको आर्थिक पक्ष समेत सबल हुने भएकाले म आफू निकै हर्सित छु भन्छन स्थानीय ब्यापरी रणबहादुर बिष्ट ।

स्थानीय स्तरमा भएका अर्गानिक बस्तुहरु उत्पादन गरि धेरै जसो युवा स्वरोजगार हुने र बिदेशमाघुटा टेक्न बाध्य यहाका स्थानिय युवाहरू रोजगार मुखी हुने भनी बताउछन केदार आधारभुत बिधालय सिगास बैतडीकि शिक्षिका कमला धामी । अहिले यश स्थानमा २ वटा स्काइभेटर र छ जना कर्मचारीहरुले निरन्तर काम गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here