Home News भर्खरै हो’लि खेल्दा खेल्दै ए` शिड प्र’हार ३ जनाको अब’स्था ग* म्भिर​,...

भर्खरै हो’लि खेल्दा खेल्दै ए` शिड प्र’हार ३ जनाको अब’स्था ग* म्भिर​, ए` शिड हान्ने २ जना नि *यन्त्रणमा (भिडियो हेर्नुहोस् )

187
0

कालीकोट घर भएका मीनराज शाही, विजय शाही र सिन्धुलीका वीरबहादुर तामाङले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए । सुन्धारा, न्युरोड, वसन्तपुर क्षेत्र वरिपरि नै भेला भएर उनीहरूले एकआपसमा रङ दलेर होलीलाई उल्लासमय बनाए ।

कोरोना महामारीकै कारण पानीको प्रयोग नगरी केही सीमित साथीहरूसँग भेटेर रङकै माध्यममा होली मनाइएको मीनराजले सुनाए । त्यस्तै सुन्धारा परिसरमा नै होली खेल्नकै लागि आएका काभ्रेकी सविना खत्री र बाफलकी निर्मला मगरले पनि सुरक्षित रूपमा होली खेले । ‘घरमा कोरोनामात्र भनेर बस्दा–बस्दा वाक्क नै लागिसक्यो’ सविनाले हाँस्दै भनिन्,‘साथीहरू मिलेर कलरसँग खेल्दा निकै फ्रेस फिल भएको छ । मैले त डर भगाएर मज्जाले खेल्दै छु ।’

को*भिड–१९ को सम्भावित प्र*कोप र सं*क्रमणको जोखि*मबीच पनि उपत्यकामा अधिकांशले आइतबार हर्षोल्लासका साथ होली पर्व मनाएका छन् । रङहरूको पर्वका रूपमा लिइने प्रत्येक फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होलीलाई हिन्दुहरूको प्रमुख चाडका रूपमा मनाइँदै आएको छ ।

हिन्दु धर्म तथा भारतभरि नै होलीको धार्मिक कथन र महत्त्व रहे पनि नेपालमा विभिन्न जातिमा होलीको आफ्नै विशेषता र धार्मिक कथनहरू रहेको संस्कृतिविद् ओम धौभडेलले सुनाए । उनका अनुसार नेवारी जातिमा होलीलाई फागुका रूपमा चिनिए जस्तै अन्य जातिमा विभिन्न नामसँगै आफ्नै शैली र फरक उद्देश्य छन् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here