Home News न म`र्न सके नत बाच्ननै सके ,कठै १८ बर्षिय चेलिलाई यतिसम्म भयो...

न म`र्न सके नत बाच्ननै सके ,कठै १८ बर्षिय चेलिलाई यतिसम्म भयो (सके सहयोग नसके सेयर गरिदिनु होला )

105
0

गुल्मि जिल्लाको मालिका गाउपालिकाकि हिमा लम्सालको लागि त्यो दिन कालो दिन रहेछ जब घास काट्न भन्दै गएकि थिइन् ।न घाँस आयो नत सकुसल हिमा नै आइन् ।

हिमा घाँस काट्दै गर्दा एकाएक भिरबाट लड्न पुगिन उनी यो ठङ्गबाट लडिन कि उनको ढाडनै भाचियो उनी अहिले विल चियरको साथमा थन्किएकिछिन्।उनी बिलकुलै हिडडुल गर्न सक्दिनन् ।उमेरको हिसावमा मात्रै १८ बर्षिय रहिछिन् तर यत्रो ठूलो बज्रपातबाट गुज्रिरहेकि छिन् ।

आर्थिक अवस्था परिवारको मजबुत नभएकै कारण उनले राम्रो उपचार साथै थप उपचार पाउन सकिनन् ।उनी अहिले एकदमै अलमल्लको जिन्दगी गुजार्न बाध्य छिन् ।के गर्ने के बन्ने भन्ने उनको जिन्दगीमा ठूलो प्रश्न खडा भएको छ । आर्थिक अवस्था परिवारको मजबुत नभएकै कारण उनले राम्रो उपचार साथै थप उपचार पाउन सकिनन् ।उनी अहिले एकदमै अलमल्लको जिन्दगी गुजार्न बाध्य छिन् ।के गर्ने के बन्ने भन्ने उनको जिन्दगीमा ठूलो प्रश्न खडा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here