Home News दिनानाथ बात्रा र पिएन ओक कोहुन | पिटरको खु*लासा इन्डियन रणनितिि |...

दिनानाथ बात्रा र पिएन ओक कोहुन | पिटरको खु*लासा इन्डियन रणनितिि | चिन र नेपाल संयुक्त मोर्चा (भिडियो हेर्नुहोस)

110
0

देश र जनताको धरोहर ,आम गोर्खाली जातिको बिरताको प्रतिक , इतिहासको चर्चा गर्दै बर्तमानलाई सफल बनाउने अभीयानको माध्यम हो अन्नपुर्ण अनलाईन एच डि टिभी। भविस्य कस्तो हुनेछ , हाम्रै कर्म र धर्मले निर्क्यौल गर्ने छ।

सबैकुरा थाति राखेर मात्र नेपाली बन्न सके दुनियाको शक्तिशाली र धनि मानिस तपाइ नै हुनुहुने छ। तपाइको देश शक्तिशाली रहने छ , अन्यथा हबिगत साक्षी छ

याे समचार पनि पढ्नुहोस्
नेकपा एमालेले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग पुनः स्पष्टिकरण मागेको छ । यसअघि मागिएको स्पष्टिकरणको जवाफ नदिएपछि भुसाल र पाण्डेलाई पुनःस्पष्टिकरण मागिएको एमाले नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

उनका अनुसार दुवै नेतालाई अविलम्ब जवाफ पेश गर्न भनिएको छ ।
चैत्र ७ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार गत सोमबार महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपाल, भीम रावल, भुसाल र पाण्डेलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन भन्दै पत्र लेखेका थिए । नेपाल र रावलले समयमै स्पष्टिकरण बुझाएपनि भुसाल र पाण्डेले बुझाएका थिएनन् । तर, नेपाल र रावलको स्पष्टिकरण पनि चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले सोमबार दुवै नेतालाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here