Home News फुलबुट्टे सारी गाउँने अफ्रिकन गायिका आफ्नो भाई सहित पहिलो पटक मिडियामा, अन्तर्वार्तामै...

फुलबुट्टे सारी गाउँने अफ्रिकन गायिका आफ्नो भाई सहित पहिलो पटक मिडियामा, अन्तर्वार्तामै यति सम्म भनिन् (हेर्नुहोस भिडियो )

131
0

फुलबुट्टे सारी गाउँने अफ्रिकन गायिका आफ्नो भाई सहित आईन’ नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । ल’कडाउनको समयमा नेपालमै थुनिएकी विउन्सीले राम्ररी नेपाली बोल्न जाछिन् ।

नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।लकडानका कारण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले । तानेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘ल’कडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अ-ल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ ।

मलाई नेपाली खाना मन पनि पर्छ । नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् ।विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध-न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् । पछिल्लो समय नेपाली संगीतप्रे’मीमाझ तहल्का पिटिरहेको गीत हो, राजनराज सिवाकोटीकृत फुलबुट्टे सारी । यूट्युव’मा भ्युजको बाढीसँगै यो गीतका थरिथरि संस्क’रणहरु सार्वज’ निक भइरहेका छन् ।

हुँदा–हुँदा यो गीतले विदेशीलाई पनि आकर्षित गरेको छ ।युगान्डाकी गायिका दे क्या’प्टेन वियोन्स फमासीले गाएको फुलबुट्टे सारीको कभर गीत हालै सार्व’जनिक भएको छ । उनको गीतलाई नेपाली दर्शक–स्रोताले मन पराएका छन् ।टिकटकमा गीत:को भिडि’योले लाखौं भ्यूज बटुलिसकेको छ ।शब्दो’च्चारणको सुद्ध’तामा धेरै त्रुटी भए पनि गीतको लयमा भने वियोन्सले निकै ध्यान दिएकी छन् ।यो गीत उनले नेपा’लमा नै बनाएकी हुन् ।

डिजिटल काठमाडौंमा गीत रेकर्ड गरि’एको छ भने पोष्ट प्रोडक्स’न हाम्रो म्युजि’कमा गरिएको छ ।डिका गुरुङले भिडियो डाइरेक्सन गरेका छन् । भिडियोमा वियोन्स स्वयम् फिचर्ड छिन् । वियोन्सले यस’अघि एउटा नेपाली म्युजिक भिडियो र एउटा टेलिसिरियलमा समेत अभिनय गरेकी थिइन् ।वरिष्ठ हास्य’कलाकार मदनकृष्ण श्रेष्ठले फुल’बुट्टे सारीको कभर गीतका लागि वियोन्सलाई धन्यवाद दिएका छन् ।

उनको आवाजको पनि श्रेष्ठले तारिफ गरेका छन् । कभर गीत सेयर गर्दै उनले र’माइलो शैलीमा फेसबुकमा लेखे’का छन्, ‘यी युगाण्डाकी गायिकाले स:पक्क फुलबुट्टे लुगा नै लगाइवरी कभर संगको रुपमा गाय’की कति राम्रो कति मिठो । नेपाली गीत सं:गीतलाई मन पराइ:दिएकोमा वियोन्सलाई भेटेरै धन्यवाद दिन चाहेको मदनकृष्णले उल्लेख गरेका छन् ।‘तर घर कहाँ हो, युगाण्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कतबााट हो, केही थाहा छैन….हाहा ।

फुलबुट्टे सारीको लिजेन्ड भर्सन मदन’कृष्णले गाएका छन् ।यसअघि यो गीत’का विभिन्न भर्स’नहरु मार्मिक लामा, मिलन अमात्य र आरिश्मा शिवाकोटीको स्वरमा तयार भएको छ । मिलनले गाएको लेडी भर्सन सबैभ:न्दा चर्चित छ ।यसलाई चार करोडभन्दा बढीपटक हेरिसकिएको छ । वियो:न्सले गाएको कभ:र सङले पनि राम्रो भ्युज बटुलिरहे:को छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here