Home News प्रे’म बि’वाह गरि घर बसालेकी निरुले अस्पतालमै लीईन अन्तिम सा’स

प्रे’म बि’वाह गरि घर बसालेकी निरुले अस्पतालमै लीईन अन्तिम सा’स

207
0


आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको ज्या’न लिएको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई प’क्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जाहेरी आएपछि नागालाई प’क्राउ गरेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।

१२ वर्ष अघि प्रेम विवाह गरेको निरुलाई रोशनले पटकपटक कु टपि ट गर्ने गरेको र पछिल्लो समय पनि यसैबाटै मृत्यु भएको माइती पक्षको भनाइ छ । यही असोज १८ गते बिहानै निरु रुदै माइती आएर लोग्नेले प’टकप’टक कु’टपि’ ट गरेको र रातभरी पनि कु टेर स’हनै नसक्ने भइयो, पुलिसलाई रिपोर्ट दिनु पर्यो भनेको दाजु विकास कासिछ्वा बताउछन्।

सोही दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि रोशनलाई बोलाएर छलफल गर्दा अब मिलेर बस्ने भनेर सहमतिपछि पाँच दिनको तारेखमा घर पठाएको उनले बताए । प्रहरी उपरीक्षक थापाले तारेखमा छाडे पनि नागा तारेक लिन नआएको र एकै पटक निरुको ह ‘त्या भएको जाहेरी आएपछि प’क्राउ गरी अनुसन्धान शुरु गरेको जानकारी दिए ।

आफ्नै श्रीमती २९ वर्षीया निरु कासिछ्वाको ज्या’न लिएको अभियोगमा प्रहरीले सूर्यविनायक निवासी ३४ वर्षीय रोशन नागालाई प’क्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जाहेरी आएपछि नागालाई प’क्राउ गरेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।

१२ वर्ष अघि प्रेम विवाह गरेको निरुलाई रोशनले पटकपटक कु टपि ट गर्ने गरेको र पछिल्लो समय पनि यसैबाटै मृत्यु भएको माइती पक्षको भनाइ छ । यही असोज १८ गते बिहानै निरु रुदै माइती आएर लोग्नेले प’टकप’टक कु’टपि’ ट गरेको र रातभरी पनि कु टेर स’हनै नसक्ने भइयो, पुलिसलाई रिपोर्ट दिनु पर्यो भनेको दाजु विकास कासिछ्वा बताउछन्।

सोही दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएपछि रोशनलाई बोलाएर छलफल गर्दा अब मिलेर बस्ने भनेर सहमतिपछि पाँच दिनको तारेखमा घर पठाएको उनले बताए । प्रहरी उपरीक्षक थापाले तारेखमा छाडे पनि नागा तारेक लिन नआएको र एकै पटक निरुको ह ‘त्या भएको जाहेरी आएपछि प’क्राउ गरी अनुसन्धान शुरु गरेको जानकारी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here