Home News पिताको अं’गालोमा जान दौ’डिरहेकी ७ वर्षकी बालिकालाई प्रहरीले गो’ली हा’ने’र मा’रि’दि’ए

पिताको अं’गालोमा जान दौ’डिरहेकी ७ वर्षकी बालिकालाई प्रहरीले गो’ली हा’ने’र मा’रि’दि’ए

174
0

म्या’नमारमा एक सात वर्षीया बा’लिकाको गो’ली हा’नी ह’त्या गरिएको छ । गत महिनाको सै’न्य कू’पछि भएको द’म’न’मा उनी सबैभन्दा कान्छी ज्ञा’त शि’का’र भएकी छिन् । मृ’त’क बालिका चि’न मा’यो चि’तको परिवारले बीबीसीलाई बताएअनुसार मो’न्डाले शहरमा उनीहरुको घरमा आ’क्र’म’ण हुँदा उनी आफ्ना पिता भएतिर दौ’डिरहेका बेला प्रहरीले उनलाई गो’ली हा’ने’र मा’रि’दिएका थिए ।

वि’रो’ध प्र’द’र्श’न जारी रहँदा म्या’नमारको से’नाले पनि आफ्नो बल प्रयोग ब’ढाइरहेको छ । अधिकार स’मूह से’भ द चि’ल्ड्रेनले बताएअनुसार द’म’न’मा मा’रि’ए’का दर्जनौं मध्ये २० भन्दा बढी बा’लबालिकाहरू छन्। प्र’द’र्श’नमा जम्मा १६४ जनाको ज्या’न गएको सेनाले बताएको छ भने अ’सि’स्टे’न्स ए’शोसिएशन फर पो’लिटि’कल प्रि’जन’र्स (ए’एए’प) नामको अ’भियन्ता स’मूहले कम्तीमा २६१ जनाको मृ’त्यु भएको जनाएको छ ।

मंगलबार स’से’नाले प्र’द’र्शन’का’रीको मृ’त्यु’प्रति दुः’ख व्यक्त गर्दै देशमा अ’रा’ज’क’ता र हिं’सा ल्या’एकोमा दो’षा’रो’प’ण समेत गरेको छ । तर सु’र’क्षा’फौ’ज’ले प्र’द’र्श’न’का’री’वि’रुद्ध ज्यानै लिनेगरी गो’ली च’लाइरहेका छन् । चि’न मायो चि’तकी दिदीले बीबीसीलाई बताएअनुसार प्रहरी अधिकारीहरूले मंगलबार दिउँसो मो’न्ड’ले’स्थित आफ्नो टो’लका सबै घरहरूको खा’नत’ला’सी गरिरहेका थिए ।

२५ वर्षीय मे थु सु’मायाले भनिन् ‘उनीहरुले ला’त हा’ने’र ढोका खो’ले । ढोका खु’लेपछि उनीहरूले बुबालाई घरमा अरू कोही छ कि भनेर सोधे । उहाँले छैनन् भनेपछि तिनीहरूले उहाँलाई झू’टो बोलेको आ’रोप लगाए र घरमा खा’न’त’ला’सी गर्न थाले ।त्यतिबेला खि’न मा’यो चि’ट बुबाको का’खमा ब’स्न दौ’डिएकी थिइन् । उनीहरुले उनलाई गो’ली हा’ने ।

स्थानीय मिडियासँग कुरा गर्दै पि’ताले छोरीका अ’न्ति’म शब्द स’म्झिए ‘नाइँ बाबा म सक्दिन । यो धेरै दु’खिरहेको छ ।’पिताका अनुसार बालिकालाई अस्पताल लै’जाँदै गर्दा आधा घण्टामा नै उनको मृ’त्यु भएको थियो । पु’लिसले उनका १९ वर्षका छोरालाई पनि पक्राउ गरेर लिएर गएका छन् । सेनाले मृ’त्यु’बारे टिप्पणी गर्न बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here