Home News यी हुन् सरकारले अगाडि सारेका ठूला परियोजना जसले फेरिदिन सक्छ संघीय राजधानी...

यी हुन् सरकारले अगाडि सारेका ठूला परियोजना जसले फेरिदिन सक्छ संघीय राजधानी काठमाण्डौको स्वरुप (जानकारीका लागि सेयर गराै)

435
0

विश्वका चर्चित ट्राभल पत्रिका तथा अनलाइन साइटहरूले विश्वका घुम्नलायक शहरको सूची प्रकाशित गर्दा प्रायः नेपालको काठमाडौँ छुट्दैन । खास गरी यहाँका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाकै कारण विश्वभरका पर्यटकको नजर काठमाडौँमा परेको छ । यसैकारण पछिल्लो समय काठमाण्डौ उपत्यकालाई विश्वस्तरको शहर बनाउन भन्दै विभिन्न परियोजना निर्माणको घोषणा गरिएको छ ।

केबलकार, चौडा सडक, सुरुङमार्ग, फ्लाईओभर, मेट्रो र मोनोरेल, मनोरञ्जन पार्कलगायत दर्जनौँ परियोजना निर्माणको तयारीमा छन् ।
यी हुन् सरकारले अगाडि सारेका ठूला परियोजना जसले फेरिदिन सक्छ संघीय राजधानी काठमाण्डौको स्वरुप (जानकारीका लागि सेयर गराै)

अर्को समचार पनि पढ्नुहोस्
कांग्रेस सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौंमा आइपुग्दा यसको जस यो सरकारले मात्र लिन नमिल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेता केसीले मेलम्चीको पानीको सपना कृष्णप्रसाद भट्टराईले देखेकाले त्यसलाई बिर्सनु नहुनेमा जोड दिए ।

भट्टराईले देखेको सपना ३० वर्षपछि पूरा भएको भन्दै उनले त्यो सपना अहिले पूरा हुनु खुसीको कुरा भएको बताए । उनले ३० वर्षदेखि गरेको कामको उपलब्धि अहिले देखिएको भन्दै खुसी व्यक्त गरे । यद्यपि उनले यसको जस यो सरकारले मात्र लिनु न्यायोचित नहुने प्रष्ट पारे । ३० वर्षदेखि गरेको काम अहिले मैले गरेँ भनेर हुंकार गर्नु कत्तिको न्यायोचित हुन्छ’, केसीले संसदमा बोल्दै भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here