Home News अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्राण्डको प्रवेश, भारतीय वैज्ञानिकले दिए नेपाली भाषामा यस्तो सन्देश...

अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्राण्डको प्रवेश, भारतीय वैज्ञानिकले दिए नेपाली भाषामा यस्तो सन्देश (सेयर गराै)

1061
0

मसिनलाई थप हाई टेक बनाएर दक्षिण एसियाली मुलुक बङ्गलादेश, भुटान र भारतका भू-भागमा निर्यात गर्ने तयारीमा कम्पनी रहेको २६ वर्षीय इलेक्ट्रिकल इन्जिनियर सुमन पौडेलले बताएका छन् ।

काइचो ग्रुप र पाथिभरा सेन्सर सोलुसन उद्योगको सहकार्यमा पौडेलले डिजाइन गरेको पोथी मसिन, एपबाट सञ्चालन गर्न सकिने ह्याचरी मसिन हो । कम्पनीले दक्षिण एसियामा उक्त मसिनलाई निर्यात गर्ने उद्देश्यले अहिले थप अत्याधुनिक प्रविधि थप गरेको उनी बताउँछन् ।

हालसम्म पोथी मसिनको ठूला-साना गरी ८४ युनिट बिक्री भइसकेको उनले जानकारी दिए । यी मसिनहरु सामान्य बिजुलीमा चल्नेदेखि अत्याधुनिकसम्म छन् । जसको मूल्य ८० हजार नेपाली रुपैयाँ देखि ३२ लाख रुपैयाँसम्म पर्ने उनी बताउँछन् ।

याे समचार पनि पढ्नुहोस्
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि बुधबारदेखि छुट्टै ट्राफिक टोली परिचालन गरेको छ। कोरिडोर क्षेत्रका सडक प्रयोग बढाउँदै मुख्य सडक क्षेत्रमा जाम कम गर्ने लक्ष्यसहित ‘कोरिडोर म्यानेजमेन्ट टिम’(सिएमटी) परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए।

महाशाखाले बुधाबार एक समारोहबीच उक्त टोलीलाई ट्राफिक ज्याकेट हस्तान्तरण गर्दै तोकिएको क्षेत्रमा खटिने गरी परिचालन गरेको छ। कोरिडोरको ट्राफिक व्यवस्थापन १५ समूहमा ३० जना प्रहरी खटाइएको छ। कोरिडोर सडक प्रयोग बढाउँदा मुख्य रुटमा सवारीसाधनको चाप कम हुने हुँदा जाम घट्ने आशा लिइएको भट्टराईले बताए।

पछिल्ला समयमा ट्राफिक व्यवस्थापन फितलो बन्दै गएको जनगुनासो बढ्दै गएको छ। यसअघि सञ्चालन भएका कतिपय ट्राफिक सम्बन्धी कार्यक्रम रोकिएका छन् भने विगतकै अभियानको निरन्तरतास्वरुप बेलाबेलामा स्वयंसेवक परिचालन गरिएको बाहेक नयाँ कार्यक्रम खासै देखिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here