Home News कन्चनको घर नजिकैको जङ्गलमा आधा ज्या”न भएको स” ब भेटियो, बन पालेले...

कन्चनको घर नजिकैको जङ्गलमा आधा ज्या”न भएको स” ब भेटियो, बन पालेले देखेपछि प्रह*रीले गर्यो सिल (भिडियो हेर्नुहोस)

124
0


कन्चनको घर नजिकैको जङ्गलमा आधा ज्या”न भएको स” ब भेटियो, बन पालेले देखेपछि प्रह*रीले गर्यो सिल । कन्चनको घर नजिकैको जङ्गलमा आधा ज्या”न भएको स” ब भेटियो, बन पालेले देखेपछि प्रह*रीले गर्यो सिल (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
काठमाडाैं । वायु प्रदुषण विश्लेषण गर्ने संस्था ‘आ’ईक्युएअर’ को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ । रातो भागभित्र काठमाडौं समेत छ ।नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ ।

‘केही दिनयता नेपालसहित एसियाली देशहरूमा प्रदँषण वि’कराल देखिन्छ,’ वातावरण विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकरप्रसाद पौडेलले भने, ‘पहिलोपटक नेपालको प्रदुषण हिमाली भाग ना’घेर तिब्बतसम्मै पुगेको छ ।’आ’ईक्युएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तु’वाँलोको अवस्था वि’कराल बन्दै गएको देखाएको छ ।

नेपालमा भने पँर्वी भागमा तराई, पहाड र हिमालसम्मै तु’वाँलोले सीमा ना’घेको छ ।‘म्यान्मारदेखि अ’फगानिस्तानसम्म फै’लिएको हि’न्दुकुश हिमालय क्षेत्रमा प्र’दुषण बढी देखिन्छ,’ वातावरणविद् पौडेलले भने, ‘यो अवस्था अझै केही दिन बदलिने देखिँदैन ।’

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठ नेपालमा एकाएक प्रदुषण ब’ढ्नुमा दुई कारण रहेको बताउँछन्। ‘तल्लो तहको वायु माथि जान पाएको छैन अर्थात् नेपालमा उच्च चा’पीय क्षेत्रको अ’सर परेको छ । तलको वायु माथि जान पाएको भए केही ह’दसम्म प्रदँषण हट्थ्यो। अ हिले कत्ति पनि हावा चलेको छैन,’ उनले भने, ‘अर्को, ड’ढेलोजन्य गतिविधि हो। नेपालमा मात्र होइन, भारतका विभिन्न स्थानमा ठूलो मात्रामा कृषिकार्यका लागि आगो बाल्दा निस्किएको धुँवा काठमाडौंसम्मै आइपुगेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here