Home News दुखद खबर: क’रेन्ट ला’गेर रुख च’ढेकी युवतीको मृ’त्यु

दुखद खबर: क’रेन्ट ला’गेर रुख च’ढेकी युवतीको मृ’त्यु

173
0

डडेल्धुरामा क’रेन्ट ला’गेर एक युवतीको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा अ’जयमेरु गाउँपालिका–१ महर गाउँकी २२ वर्षीया धना बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

बिहीबार रुखमा च’ढेकी उनलाई रूखमा छो’एको नां’गो बिजुलीको ता’रले छुँ’दा क’रेन्ट ला’गेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खु’लेको चन्दले बताए। उनका अनुसार घ’टनाबारे थप अनुसन्धान भइरहेको छ। गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले भने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको ला’पर’बा’हीका कारण घ’टना भएको बताए।

अ’विलम्ब उ’चित राहत व्यवस्था गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षणसमेत भट्टले गराए। तत्काल पी’डित परिवारलाई पाँच हजार वडा कार्यालयमार्फत उपलब्ध गराइसकेको समेत उनले जानकारी दिए। ता’रको उचित व्यवस्थापनका लागि विद्युत वितरण केन्द्र डडेल्धुरालाई बारम्बार खबर गर्दा समेत कुनै सु’नुवाइ नै नभएको भन्दै स्थानीयले आ’क्रो’श पोखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here