Home News बैतडीको बिद्यालयमा कि’शोरी’हरु एकपछि अर्को गर्दै बे’हो’स हु’न थाले’पछि पूरा हेर्नुहोस

बैतडीको बिद्यालयमा कि’शोरी’हरु एकपछि अर्को गर्दै बे’हो’स हु’न थाले’पछि पूरा हेर्नुहोस

206
0

बैतडीको शिवनाथ गाउपालिका वडा नं २ सर्माली स्थित नागार्जुन माबीका कि’शोरी’हरु बे’हो’स हु’ने क्र’म बढे’को छ । बिगत एक हप्ता देखि कक्षा ६ देखि १० सम्मका छात्रा’हरु बे’हो’स हुने क्रम बढे’को बिद्यालयका प्रधानाध्यपक महामल सिह सावदले जानकारी दिनुभयो ।

एक हप्ता देखि ल’गातार कि’शो’री’हरु एक पछि अर्काे गर्दै दैनिक ५ देखि ७ जना कि’शोरी’हरु बे’हो’स हु’ने गरे’का हुन । “एक हप्ता देखि कि’शोरी’हरु बे’हो’स भ’इरहे’का छन, दैनिक पाँच सात जना कि’शोरी’हरु बे’हो’स हु’ने गरे’का छन ।”

प्रधानाध्यापक सावदले भन्नुभयो, “एक दर्जनबढी कि’शोरी’हरु बे’हो’स भए’का छन । पढाई प्र’भा’वित भए’को छ ।” कक्ष १०मा अध्यानरत किशोरी जमुना कलौनीलाई स्वास्थ्य सस्थामा उपचार हुन नसकेपछि धनगढी रे’फर गरिएको सावदले बताउनुभयो । प्रधानाध्यापक सावदले भन्नुभयो, “एक दर्जनबढी कि’शोरी’हरु बे’हो’स भए’का छन । पढाई प्र’भा’वित भए’को छ ।” कक्ष १०मा अध्यानरत किशोरी जमुना कलौनीलाई स्वास्थ्य सस्थामा उपचार हुन नसकेपछि धनगढी रे’फर गरिएको सावदले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here