Home News कन्चनको मु*द्दा मन्जुश्रिले ल*ड्ने ,पुगिन कन्चनको घर ,चल्यो रु’वाबासि (भिडियो हेर्नुस् )

कन्चनको मु*द्दा मन्जुश्रिले ल*ड्ने ,पुगिन कन्चनको घर ,चल्यो रु’वाबासि (भिडियो हेर्नुस् )

45
0

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।

अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिनाबाट कन्चनको अस्पतालमा उपचार भइरहेको थियो। केही दिन अघि एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भएको हो । आफुहरु सुकुम्बासी भएको र गरिबिको कारणले आफुहरुलाई सरोकार वालाले वास्था नगरेको बताउनुहुन्छ आमा।

यतिकै बिचमा सुस्मितालाई न्याय दिलाउन भन्दै लडिरहेकि मन्जु खड्का (मन्जुश्रि) ले अब कन्चनको मुद्दा पनि लड्ने भएकि छिन् ।उनले कनणचनको मुद्दा हेर्ने भएसगै कन्चनको घरसम्म पुगेकि छिन् ।आमाले गरिब भएरै अन्याय मात्रै पाईयो भनिरहदा आमाको सो बचनले आफुलाई एकदमै छोएको र कन्चनको न्यायको लागि आफू जुनसुकै हदसम्म गएर पनि न्याय दिलाउने उनले प्रतिबद्धता समेत जाहेर गरिन् ।साथै कन्चनलाइ आफुले आफ्नै भाइ सरह मानेको समेत बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here