Home News मादीबाट धरानतर्फ आउँदै गरेको बस दुर्घ*टनाहुँदा ३२ घा*इते, १३ जनाकाे अवस्था ग*म्भीर...

मादीबाट धरानतर्फ आउँदै गरेको बस दुर्घ*टनाहुँदा ३२ घा*इते, १३ जनाकाे अवस्था ग*म्भीर यति धेरै ह*ताहत छिटो हेर्नुस

92
0

संखुवासभा मादी बाट धरानतर्फ आउँदै गरेको बस धर्मदेवी नगरपालिका–४ मा दु*र्घ*टना हुँदा ३२ यात्रु घाइते भएका छन् भने १३ जनाकाे अ*वस्था ग*म्भीर रहेकाे छ । को १ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा दुर्घ*टना हुँदा ३२ यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी दिएका छन् ।

बस दु*र्घटनामा घाईते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको र गम्भीर घाईते १३ जनाको सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

अर्को समचार पनि पढ्नुहोस्
सामाजिक सञ्जालमा भाइरल भएकी एक संघर्षशिल महिला अब म्युजिक भिडियोमा पनि देखिने भएकी छन् । सानो सन्तानलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि काममा खटिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएकी थिइन् ।

श्रीमानले छोडेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ । उनको त्यही संघर्षको कारण भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भूमिका रहेको कलाकारहरुले बताएका छन् ।उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ ।

पाँच महिनाको प्रेम पछि उनले विवाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए ।तर सन्तानलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here