Home News इन्डियाले राजालाई इन्धन दिने गरेको खु*लासा | नेहरुले पठाएका गो*प्य पत्रहरु |...

इन्डियाले राजालाई इन्धन दिने गरेको खु*लासा | नेहरुले पठाएका गो*प्य पत्रहरु | नेपाल कब्जाको दुसित रण*निति (भिडियो हेर्नुहोस्)

102
0

हैसियतमै नरहेको इन्डियाका सासकहरुका अगाडि लम्पसार बनेका नेपालका नेताहरुको हैसियत चाहि कति होला ? नेपाललाई सिक्किम बनाउने दुरासयाले प्रेरित इन्डियन नीतिका बिरुद्ध खुलेर प्रतिकार गर्न नसक्नु – नेपालको बिडम्बना हो।

राजा त्रिभुवन , महेन्द्र , प्रधानमन्त्रीहरु मोहन शमशेर , बिपी कोईराला , मात्रिका प्रसाद र इन्डियन प्रधानमन्त्री जवाहरलाल नेहरु बिच भएका पत्राचारहरु अर्थात नेहरुले एकतर्फी पठाएका पत्रहरु र नेपालका नेतहारुले देखाएको हर्कतको इतिहासलाई नियाल्दा जे देखियो।

देश र जनताको धरोहर ,आम गोर्खाली जातिको बिरताको प्रतिक , इतिहासको चर्चा गर्दै बर्तमानलाई सफल बनाउने अभीयानको माध्यम हो अन्नपुर्ण अनलाईन एच डि टिभी। भविस्य कस्तो हुनेछ , हाम्रै कर्म र धर्मले निर्क्यौल गर्ने छ। सबैकुरा थाति राखेर मात्र नेपाली बन्न सके दुनियाको शक्तिशाली र धनि मानिस तपाइ नै हुनुहुने छ। तपाइको देश शक्तिशाली रहने छ , अन्यथा हबिगत साक्षी छ

देश र जनताको धरोहर ,आम गोर्खाली जातिको बिरताको प्रतिक , इतिहासको चर्चा गर्दै बर्तमानलाई सफल बनाउने अभीयानको माध्यम हो अन्नपुर्ण अनलाईन एच डि टिभी। भविस्य कस्तो हुनेछ , हाम्रै कर्म र धर्मले निर्क्यौल गर्ने छ। सबैकुरा थाति राखेर मात्र नेपाली बन्न सके दुनियाको शक्तिशाली र धनि मानिस तपाइ नै हुनुहुने छ। तपाइको देश शक्तिशाली रहने छ , अन्यथा हबिगत साक्षी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here