Home News एक्का’सी के भयो बागलुङमा हेर्नुहोस्, क्षणभरमै त’हस नह’स, हात र ज्या’न अलग...

एक्का’सी के भयो बागलुङमा हेर्नुहोस्, क्षणभरमै त’हस नह’स, हात र ज्या’न अलग अलग (भिडियो हेर्नुहोस)

79
0

बागलुङ जिल्लाको ब’डिगा’ड गाउँपालिकामा बिहीबार भएको ब’म वि’ष्फो’ट’मा परी ग’म्भी’र घा’इ’ते भएका एक युवकको मृ’त्यु भएको छ ।बागलुङ जिल्लाको ब’डिगा’ड गाउँपालिका–२, सिमलचौरमा मा’छा मा’र्न’का लागि ब’म बनाउँदै गर्दा वि’स्फो’ट भएपछि ग’म्भी’र घा’इ’ते भएका एक युवकको मृ’त्यु भएको जिल्लाप्रहरी कार्यालय बागलुङले जनाएको छ ।

ग’म्भी’र घा’इ’ते गुल्मीको मु’सिको’ट नगरपालिका–७ स्था’यी घर भई ब’डिगा’ड गाउँपालिका–२ सि’मलचौ’र बस्ने ३१ वर्षीय मित्रबहादुर रानाको उपचारको लागि पाल्पा लै’जाँदै गर्दा बटोमै बिहीबार साँझ मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सू’चना अधिकारी तथा प्रहरी ना’यब उपरीक्षक इ’कबा’ल ह’वारीले जानकारी दिनुभयो ।

वि’ष्फो’ट’मा ग’म्भी’र घा’इ’ते भएका ब’डिगा’ड गाउँपालिका–२, हा’डिखो’लाका २८ वर्षीय अ’रुण पुनको लु’म्बिनी मेडिकल कलेज प्र’वास पाल्पामा उपचार भइरहेको छ ।स्था’नीयवा’सी दु’र्गाबहादुर भु’जेलको घरमा ब’म ब’नाइ’रहेको समयमा ए’क्का’सि वि’ष्फो’ट हुँदा दुई जना बिहीबार दिउँसो ग’म्भी’र घा’इ’ते भएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here