Home News वैदेशिक रोजगारी: बितेको ९ महिनामा ६ सय १५ नेपाली श्रमिकको मृृ* त्यु,...

वैदेशिक रोजगारी: बितेको ९ महिनामा ६ सय १५ नेपाली श्रमिकको मृृ* त्यु, मलेसियामा बढी मृ* त्यु।

328
0


वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका ६ सय १५ नेपालीले ज्या’न गुमा’एका छन् । पछिल्लो तथ्याङ्क अनुसार मलेसिया, साउदी अरेबिया, कतारलगायत देशमा पछिल्लो ९ महिनामा ६ सय १५ नेपालीले ज्या’न गुमा’एको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीन वन्धु सुवेदीले बताए ।

नेपाली कामदारले ज्या’न गु’माउने देशमध्ये मलेसिया पहिलो रहेको छ । गत साउनदेखि चैत महिनासम्म मलेसियामा १ महिला सहित २ सय २३ जनाले ज्या’न गुमा’एका छन् । यसैगरी साउदी अरेबियामा १ महिला सहित १ सय ६९ जना, कतारमा ३ महिलासहित ९८ जना र कुवेतमा ४ महिला सहित २४ ज’नाले ज्या’न गुमा’एको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी यस अवधिमा युनाइटेड अरब इमिरेट्समा एक महिलासहित ४६ जना, यूएईमा एक महिलासहित २७ जना, बहराइनमा एक महिलासहित ११ जना र दक्षिण कोरियामा ५ जनाको मृ’त्यु भएको छ । तथ्याङ्क अनुसार रोमानियामा २ जना, ओमन, लेबनान, इजरायलमा एक/एक ज’नाले ज्या’न गु’माएका छन् । साथै जोर्डनमा २ महिलासहित ३ जना,जापानमा २ जना र साइप्रसमा एक महिलासहित २ जनाको ज्या’न गएकोे छ ।

पछिल्ला तीन वर्षको तथ्याङ्क अनुसार विदेशमा आर्थिक वर्ष २०७४/७५ मा ७ सय ५६, आर्थिक वर्ष २०७५/७६ मा ८ सय २१ र गत वर्ष ६ सय ५६ जनाले ज्या’न गु’मा’एका थिए । चालु आर्थिक वर्षको ९ महिनामा भने ६ सय १५ जनाको ज्या’न गइसकेको बोर्डले जनाएको छ । रोजगारीका लागि खाडी मुलुकमध्ये साउदी अरेयिबा, मलेसिया, यूएई र कुवेतमा धेरै संख्यामा नेपाली कामदार भित्रिने गर्दछन् । त्यसमध्ये पनि अदक्ष जनशक्तिको संख्या उच्च भएकाले यी मुलुकमा मृ’त्यु हुनेको सं’ख्या बढेको छ । Malayakhabar बाट साभार गरिएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here