Home News घरबाट हराएका तिलक एकाएक जङ्गलमा यस्ताे अवस्थामा भेटिए ॥ आफ्नै साथिलाई लाग्याे...

घरबाट हराएका तिलक एकाएक जङ्गलमा यस्ताे अवस्थामा भेटिए ॥ आफ्नै साथिलाई लाग्याे आ*राेप ॥ ३ जना पक्रा उ (भिडियो हेर्नुहोस)

167
0


घरबाट हराएका तिलक एकाएक जङ्गलमा यस्ताे अवस्थामा भेटिए ॥ आफ्नै साथिलाई लाग्याे आराेप ॥ ३ जना पक्रा उ

याे समचार पनि पढ्नुहोस्
काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहान बेलुका चिसो बढ्न थालेको छ ।चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि केही दिनदेखि फेरि चिसो बढेको हो ।वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण चिसो पनि बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

उहाँका अनुसार तुवाँलो र प्रदूषणले घाम जमिनको सतहमा आउन नपाएकाले जमिन तात्न नपाएर चिसो बढेको हो । जमिन राम्रोसँग तात्न नपाउँदा अधिकतम र न्यूनतम तापक्रम घटेको र यसकै कारण चिसो भएको उहाँले बताउनुभयो ।सामान्यतया चैतको यो बेला काठमाण्डौको न्यूनतम तापक्रम १३, १४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै हुने गर्थ्याे ।

तर केही दिनदेखि न्यूनतम तापक्रम ९ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियसको हाराहारीमा रहने गरेको छ । पानी नपर्दासम्म प्रदूषण कायमै रहने र प्रदूषण रहेसम्म मौसम यस्तै रहने मौसमविद् अर्यालले बताउनुभयो ।प्रदूषण हट्ने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि उहाँले जानकारी दिनभयो ।

यस्तै वातावरण विभागले पनि प्रदूषण पूर्णरुपमा हट्न समय लाग्ने बताएको छ । अघिल्लो हप्ताको तुलनामा प्रदूषण केही घटे पनि तत्काल पूर्णरुपमा हट्ने सम्भावना नरहेको विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताउनुभयो ।देशका विभिन्न ठाउँमा लागेको आगो निभाउन नसक्दासम्म प्रदूषण कायमै रहने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here