Home News अन्तत डरायो मोदि सरकार भुमी फिर्ता गर्न तयार । संयुक्त टाेलिले चेक...

अन्तत डरायो मोदि सरकार भुमी फिर्ता गर्न तयार । संयुक्त टाेलिले चेक वाल मा अनुगमन गर्ने । (भिडियो हेर्नुहोस्)

579
0


अन्तत डरायो मोदि सरकार भुमी फिर्ता गर्न तयार । संयुक्त टाेलिले चेक वाल मा अनुगमन गर्ने । अन्तत डरायो मोदि सरकार भुमी फिर्ता गर्न तयार । संयुक्त टाेलिले चेक वाल मा अनुगमन गर्ने । (भिडियो हेर्नुहोस्)

याे समचार पनि पढ्नुहोस्
गुलरिया नगरपालिका–८ बाँसीको सीमावर्ती जंगल २०३६ सालसम्म नेपालका वनकर्मीले जाँच गर्थे । उक्त घना जंगल अहिले भारतको कब्जामा छ । नेपालमा राजनीतिक उथलपुथलको मौका छोपी २०४१ सालदेखि भारतले जंगलसहितको जमिन कब्जा गरेको स्थानीय बताउँछन् ।

गुलरिया–६ का ७५ वर्षीय एरसद अहम्मदले भारतीय वनकर्मीले कब्जा गर्दै करिब ७ सय मिटर भूभाग नियन्त्रणमा लिएको बताए । ‘बाँसीको जंगलमा जंगे पिलरलाई सिमाना मानेर वारि नेपाली वनकर्मी र पारि भारतीय प्रहरीले गस्ती गर्थेर् । अब जंगे पिलर भएको ठाउँ घना जंगल भएका कारण त्यहाँ कोही पनि जाँदैनन्,’ उनले भने, ‘हेर्दाहेर्दै हाम्रो भूभागमा भारतीय एसएसबीको क्याम्प बसेको छ ।’

२०६२ सालसम्म सलारपुर आउजाउ गर्ने बाटो नभएको सुरजपुरका सियाराम लोधले बताए । तर त्यही वर्ष भारतीय वनकर्मीले जबर्जस्ती नेपाली भूभागमा एकतर्फी सडक निर्माण गरी त्यसैलाई सिमाना कायम गरेको उनको भनाइ छ । सशस्त्र द्वन्द्वकालमा गुलरिया–१० को नेपाल–भारत सीमा छुट्याउने दशगजामा भारतले एकतर्फी रूपमा पक्की सडक निर्माण गरेको हो ।

भारतको सडक विभागअन्तर्गत पब्लिक वर्क डिभिजन (पीडब्लूडी) ले सडक बनाएको थियो । सीमास्तम्भ नम्बर ६१ रहेको त्यो स्थानमा सडकसँगै भारतीयले पक्की घर पनि निर्माण गरेका छन् । उक्त सडकसँग भारतको बहराइच जिल्ला जोड्ने राजमार्ग जोडिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here