Home News एकै घरका दिदि बहिनीले सम*लिंगी बि’हे गरेको १२ घण्टा नबित्दै पा सो...

एकै घरका दिदि बहिनीले सम*लिंगी बि’हे गरेको १२ घण्टा नबित्दै पा सो लागे। यस्तो छ नालि*बेली (भिडियो हेर्नुहोस)

135
0


सुर्खेतमा जंगलमा घाँस का’ट्न गएका दिदीबहिनी झु’न्डि’एको अवस्थामा मृत फेला परेका छन् । पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी यस्तो अवस्थामा मृ’त भेटिएका हुन् ।

१४ र १५ वर्षीया किशोरी दिदीबहिनी यस्तो अवस्थामा शुक्रबार मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए । उनकाका अनुसार उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस का’ट्न नजिकैको जंगलमा गएका थिए ।

सोही ठाउँमा ११ बजे यस्तो अवस्थामा स्था’नीयले देखेका थिए ।प्रहरीले नाम न’खुलाए पनि १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए । ‘दुवैजना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए ।’

उनले भने, ‘स्थानीयले दुईजना बालिकालाई यो अवस्थामा भे’ट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।’श’व’लाई पो’स्ट’मा’र्ट’म’का लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घ’टनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बाँकि स्थलगत रिपोर्टको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here