Home News गुगलले लिम्पियाधुरा समेट्यो | इन्डियन फौज झोला र हति*यार फालेर टाप |...

गुगलले लिम्पियाधुरा समेट्यो | इन्डियन फौज झोला र हति*यार फालेर टाप | नेपाल बि*रुद्धको डेन्जर दस्तावेज फेला (जानकारीका लागि सेयर गराै)

225
0


गुगलले लिम्पियाधुरा समेट्यो | इन्डियन फौज झोला र हति*यार फालेर टाप | नेपाल बि*रुद्धको डेन्जर दस्तावेज फेला (जानकारीका लागि सेयर गराै)

देश र जनताको धरोहर ,आम गोर्खाली जातिको बिरताको प्रतिक , इतिहासको चर्चा गर्दै बर्तमानलाई सफल बनाउने अभीयानको माध्यम हो अन्नपुर्ण अनलाईन एच डि टिभी। भविस्य कस्तो हुनेछ

हाम्रै कर्म र धर्मले निर्क्यौल गर्ने छ। सबैकुरा थाति राखेर मात्र नेपाली बन्न सके दुनियाको शक्तिशाली र धनि मानिस तपाइ नै हुनुहुने छ। तपाइको देश शक्तिशाली रहने छ , अन्यथा हबिगत साक्षी छ

याे समचार पनि पढ्नुहोस्
बलिउडकी दिग्गज अभिनेत्री नीना गुप्ता आजकाल इन्स्टाग्राममा ‘सच कहूँ तो’ नामबाट एउटा सिरिज चलाइरहेकी छिन् । उनी यो सिरिजमार्फत् आफ्नो नीजि जीवनसँग जोडिएका किस्सा मानिसमाझ साझा गर्ने गर्छिन् र विभिन्न घटनामा आफ्नो राय व्यक्त गरिरहन्छिन् ।

अब नीनाले एउटा नयाँ भिडियो सेयर गरेकी छिन् जसमा उनले आफ्नो नीजि जीवनसँग सम्बन्धित एक सनसनीपूर्ण खुलासा गरेकी छिन् । भिडियो सोसल मिडियामा तीब्र रुपमा फैलिरहेको छ । भिडियोमा नीना गुप्ताले भनिन्, ‘साँच्चै भन्ने हो भने म तपाईंलाई केही यस्ता डायलग सुनाउँछु जुन तपाईंमध्ये कतिले सुन्नु भएको पनि होला ।

‘उनले मलाई उनी र उनकी श्रीमती एक अर्कालाई मन पराउँदैनन् त्यसकारण चाँडै नै अलग्गिँदै छन् भन्छन् ।’‘यस्तोमा तपाईं एक विवाहित व्यक्तिसँगको प्रेममा पर्नु हुनेछ । तपाईं उनलाई श्रीमतीसँग अलग्गिन भन्नु हुनेछ तर उनले भन्छन्, ‘नाई…बच्चा छन् । हेरौं पछि के हुन्छ ।’

‘तपाईंलाई उनीसँग ठूलो आशा हुन्छ । तपाईंलाई उसँग बिदा मनाउन पनि जान मनलाग्छ । उनलाई समस्या हुन्छ किनभने घरबाट के भनेर निस्कने । त्यसपछि उनले झुटो बोल्छन् ।’ ‘त्यसपछि तपाईंलाई उनीसँग रात बिताउन मन लाग्छ । तपाईंले उनलाई दबाब दिन थालेपछि उनले होटल वा कुनै स्थान खोजेर तपाईंसँग रात बिताउने छन् ।’

‘पछि तपाईं उनीसँग थप रात बिताउन चाहनु हुन्छ । अन्त्यमा तपाईं उनीसँग विवाह गर्न चाहनुहुन्छ र तपाईंले उनलाई श्रीमतीसँग सम्बन्धवि’च्छेदका लागि द’बाब दिइरहनु हुनेछ ।’‘त्यसपछि उनले थोरै प्रतिक्षा गर्न भन्छन् । त्यति सजिलो हुँदैन । सम्पत्ति छ ।

बैंक अकाउन्ट छन्, धेरै कुरा हुन्छन् भन्छन् । त्यसपछि तपाईं तनावमा पर्न थाल्नु हुनेछ ।’ ‘कति पटक त तपाईंलाई उनकी श्रीमतीलाई फोन गरेर उनको बानी बारे भनिदिन मन पनि लाग्छ । अन्त्यमा यो यति जटिल हुन्छ कि ती व्यक्तिले पनि सोच्छन् कि अब यस्तो जटिल परिस्थितिमा पर्दिनँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here