Home News सुन्तलीले लिईन धुर्मुसको अन्तरवार्ता, अभियानका घटना सम्झीएर भाबुक बने अर्जुन, भिडियो हेर्नुहोस...

सुन्तलीले लिईन धुर्मुसको अन्तरवार्ता, अभियानका घटना सम्झीएर भाबुक बने अर्जुन, भिडियो हेर्नुहोस (सके सहयोग नसके सेयर गराै)

685
0


सुन्तलीले लिईन धुर्मुसको अन्तरवार्ता, अभियानका घटना सम्झीएर भाबुक बने अर्जुन । सुन्तलीले लिईन धुर्मुसको अन्तरवार्ता, अभियानका घटना सम्झीएर भाबुक बने अर्जुन -DhurmushSuntali

याे समचार पनि पढ्नुहोस्
को’भिडको जो’खिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । काठमाडौं विश्वविद्यालका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले समेत अवस्था विश्लेषण गरेर अनलाइन वा फेस टु फेस कक्षा सञ्चालनको निर्णय गर्न आग्रह गरेको छ । केयूको स्कुल अफ साइन्सका डिन प्रा।डा। कन्हैया झा र स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले विश्वव्यापी रूपमा पुनः फैलिएको कोरोना महामारीका कारण विश्वविद्यालयमा उपस्थित भई भौतिक रूपमा नियमित पठनपाठन गर्न क’ठिनाइ भएकाले बिहीबारदेखि अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेका छन् ।

काठमाडौं विश्वविद्यालयका डिन कार्यालयहरूले अनलाइन कक्षा सञ्चालन हुने अवधिमा स्कुल तथा विभागीय प्रशासनहरू सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरू सम्बन्धित प्रमुखहरूको निर्णयबमोजिम गर्न आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालयले कोभिडको जो’खिम नभएको ठाउँमा भौतिक रूपमा उपस्थित भएर र असहज अवस्था भएका ठाउँका क्याम्पसमा अनलाइनबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले भने, ‘को’भिडको जो’खिम बढेपछि कलेजहरूले सोधेका छन्, हामीले आफैँले निर्णय गर्न भनेका छौँ । सम्भव हुने ठाउँमा फेस टु फेस र असहज भएका ठाउँमा अनलाइनबाट कक्षा सञ्चालन गर्न भनेका छौँ ।’कोभिडको संक्रमण देखिएका त्रिविका केही कलेजमा अनलाइन कक्षा सञ्चालन भएका छन् ।

केही समय त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमा ८० जनाको हाराहारीमा को’भिड संक्रमण भेटिएको थियो । पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा फैलिएको संक्रमणले सरोकारवाला सबैलाई झ’स्काएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here